महामारीमा पनि समाजसेवामा अग्रसर राजु घिमिरे

बाह्रविसे । सिन्धुपाल्चोकको बलेफी ६ मा वि.सं २०४७ सालमा जन्मिएका राजु घिमिरेको सामाजिक कार्यप्रतिको मोह बाल्यकालदेखि नै थियो । समाजका हरेक गतिविधिमा चासो राख्ने र सकेको सहयोग गर्ने उनको बानी अहिले आएर सार्थक बन्न पुगेको...

दश घण्टापछि नेबिको बिस्कुटमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको बिस्कुट उत्पादन गर्ने कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ । अग्नि नियन्त्रकलाई उक्त आगो नियन्त्रणमा लिन १० घण्टा लागेको थियो । शनिबार बिहान २ बजेदेखि शुरु भएको आगो...

गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदै

काठमाडाैं । आषाढ शुक्ल पूर्णिमाको दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी...

अतिक्रमण गरेर बनाएकाे छाँया सेन्टर ब्यापारिक भवन निर्माणको विषय सार्वजनिक चासोको विषय

काठमाडौं ।  बि.स २०७८ जेष्ठ १७ गते, विगत केही वर्षदेखि पर्यटकीय क्षेत्र ठमेलमा छाँयादेवी कम्प्लेस प्रा.लि.द्वारा आदिवासी नेवाः बौद्ध समुदाय मात्र नभई नेेेेेपाली कै ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक आस्था बोकेको सम्पदा कमलपोखरी क्रमिक...

कमलपोखरीलाई ‘ऐतिहासिक साँस्कृतिक सम्पदा होइन’ भनि धृष्टता

काठमाडाैं । केही मिडिया र सम्बन्धित निकायहरुले थँवहिलको कमलपोखरीलाई ‘ऐतिहासिक साँस्कृतिक सम्पदा होइन’ भनि प्रमाणित गर्न धृष्टता गरिरहेको समाचार प्राप्त भएकाे छ । मुद्दा लम्ब्याउन र गुठीयारहरुबीच फाटो ल्याई त्यसभित्र चलखेल गर्न खोजिरहेका एक स्राेत...

सेयरिङ लभ नेपालद्वारा विद्यार्थीलाई स्टेशनरी सामाग्री सहयोग प्रदान

काठमाडाैं । सिन्धुपाल्चोकमा सेयरिङ लभ नेपालले १५० जना विधार्थीलाई स्टेशनरी सामाग्री  वितरण गरेको छ । आइतबार सिन्धुपाल्चोकको कोठे ७ सुनकोशी गाँउपालिकामा रहेको जल्पा माध्यमिक विद्यालयमा अध्ययनरत विधार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको हो । सेयरिङ लभ...

अफगानिस्तानबाट उद्धार गरिएका १ सय २७ नेपालीलाई स्वदेश ल्याइयो

काठमाडाैं । अफगानिस्तानबाट उद्धार गरिएका १२७ जना नेपालीलाई काठमाडौं ल्याइएको छ । गृहमन्त्री बालकृष्ण खाँणको पहलमा उहाँहरुलाई काठमाडौ ल्याउन सफल भएको मन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसीले बताउनुभयो । उहाँहरुलाई अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सको विमानले...

राताे मच्छिन्द्र नाथकाे जात्रामा सानो पाईलाकाे सामाजिक सेवा

ललितपुर  ।  बर्षा र सहकालका  देवताका रुपमा मानिएको राताे मच्छिन्द्र नाथ जात्राको रथ जात्रामा सानो पाईला निःशुल्क खानेपानीको वितरण गरी सामाजिक सेवा कार्यलाइ निरन्तरता दिइरहेका छन् । विगत केही बर्षदेखि सामाजिक कार्य गर्दै आएको सो...

चार नेपाली महिलाले अन्नपूर्ण हिमाल चढेर इतिहास रचिन्

काठमाडौं । चार जना नेपाली महिलाहरुले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका छन्। फोटो पत्रकार पूर्णिमा श्रेष्ठ, दावा याङजुम शेर्पा, पासाङ ल्हामु शेर्पा अकिता र डावुटी शेर्पाले बिहीबार अन्नपूर्ण हिमालको सफल आरोहण गरि कीर्तिमान कायम...

अमेरिकी सेनामा कार्यरत भरतसिंह पेलाको सहयोगमा बृद्धबृद्धाहरुलाई न्यानो कपडा वितरण

जाजरकोट । शारदा स्मृति सामाजिक उत्थान प्रतिष्ठान जाजरकोटले बृद्धबृद्धाहरुलाई न्यानो कपडा बितरण गरेको छ । प्रतिष्ठानले चौथो वार्षिकिको अवसरमा अमेरिकी सेनामा कार्यरत भरतसिंह पेलाको सहयोगमा बृद्धबृद्धाहरु, एकल महिला, अपांग, निम्न बर्गकालाई बलांकेट बितरण गरेको...

RECENT POSTS

HOT NEWS