उपत्यकामा ‘पैदलयात्री सचेतता अभियान’ सञ्चालन

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जेब्राक्रसिङ तथा आकाशेपुलबाट सडक पार गर्न र साईकल चालकलाई ट्राफिक नियमसम्बन्धी जनचेतना फैलाउन ‘पैदलयात्री सचेतता अभियान’ सञ्चालन गरेको छ। उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा अभियान...

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

ढल्केबर (धनुषा) । केही वर्षअघिसम्म घरका भित्ता र सडकमा समेत गाईवस्तुका गोबरलाई गुइँठा बनाएर सुकाई खाना पकाउने इन्धनको रूपमा प्रयोग गर्ने मधेस प्रदेशका ग्रामीण क्षेत्रका बासिन्दा आजभोलि विद्युतीय चुलोतिर आकर्षित भएका छन् । गाउँ–गाउँसम्म...

तातोपानी भन्सारका मजदुरले एक वर्षदेखि ज्याला पाएनन्

चौतारा । तातोपानी भन्सारमा विभिन्न ट्रान्सपोर्टका लागि काम गर्ने मजदुरले एक वर्षदेखि ज्याला नपाउँदा दैनिक जीवन कष्टकर बनेको छ । चीनबाट ढुवानी गरेर आइपुगेका सामान भन्सार जाँचका लागि पल्टी गरेवापतको ज्याला नपाउँदा छ सय...

मनकामना मन्दिरमा परेवा उडाउन निषेध

गोरखा ।  नेपालकाे प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा परेवा उडाउन निषेध गरिएको छ । मनकामना क्षेत्र विकास समितिले दुई वर्षअघि रोक लगाए पनि लुकिछिपी उडाउन नरोकिएपछि थप कडाइ गरिएको हो । देशका विभिन्न ठाउँबाट भक्तजनले ल्याएका परेवा वातावरण...

होली पर्व अवसरमा तराई आज सार्वजनिक बिदा

काठमाडौं । आज तराईमा होली पर्व मनाउने भएकाले सार्वजनिक बिदा दिएकाे छ । रंगहरूको पर्व होली  पहाडमा सोमबार नै होली मनाइएको भएता पनि त्यसकाे एक दिन पछि तराईमा होली मनाउने चलन रहकाे छ । स्थानअनुसार मनाइने होलीको...

काभ्रेपचाञ्चोक र अछाममा भूकम्पको धक्का महसुस

काठमाडौं । आज विहानै काभ्रेपचाञ्चोक र अछाममा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ बजेर ३ मिनेटमा काभ्रेपलाञ्चोकको दाप्चा छत्रेबाँझ आसपास केन्द्रविन्दु भएको ४.३ म्याग्निच्युड र...

बृहत दोलखा महोत्सव आज देखि सुरु

दोलखा । बृहत दोलखा महोत्सव आज देखि सुरु भएको छ । दोलखाको सदरमुकाम चरिकोट स्थित टुँडिखेलमा महोत्सव सुरु भएको हो। महोत्सवको उद्घाटनका लागि उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ दोलखा आएका छन् । मन्त्री...

सिल्भर ओकमा ‘होली कार्निभेल’ फेस्टिबल हुने

काठमाडौं ।  रंगको पर्व होलीमा काठमाडौंस्थित सिल्भर ओकमा ‘होली कार्निभेल’ फेस्टिबल हुने भएको छ। फागु पूर्णिमाको अवसरमा सोमबार (२२ गते) गैह्रीधारास्थित सिल्भर ओकमा विभिन्न सांगीतिक कार्यक्रम फेस्टिबल हुने भएको हो। युनिफाइ नेपालको व्यवस्थापनमा सोलीस र...

भारतका तीन राज्यमा विधान सभाको मतगणना जारी

एजेन्सी । भारतका तीन पूर्वोत्तर राज्य त्रिपुरा, नागाल्यान्ड र मेघालयमा बिहीबार विधान सभाको मतगणना जारी छ। ती राज्यहरूमा गत महिना भएका मतदानको मतगणना बिहीबार बिहानदेखि थालिएको टाइम्स अफ इन्डियाले जनाएको छ। प्रारम्भिक नतिजाअनुसार यी तीनमध्ये त्रिपुरामा...

उपत्यकाका यी स्थानबाट राष्ट्रिय परिचय पत्र लिन मिल्ने

काठमाडौं । उपत्यका बाहिर स्थायी ठेगाना भएका नागरिकहरूका लागि सरकारले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न उपत्यका भित्र केही स्थानहरू तोकेको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधबार एक सूचना जारी गर्दै काठमाडौं र ललितपुरमा गरी...

RECENT POSTS

HOT NEWS