थारु समुदायले मनायाे सामा चखेवा पर्व

काठमाडौं। काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका आदिवासी थारु समुदायले समाचकेवा पर्व मनाएका छन्। थारु महिला समाज उपत्यका समितिको आयोजनामा समाचकेवा पर्व काठमाडौंमा मनाइएको हो। थारु समुदायका दिदी–बहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै मनाइने यो पर्व २०६२...

शिख सम्प्रदाय आज गुरु नानकको जन्मजयन्ती मनाइँदै

काठमाण्डाै - हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ । गुरुनानकको जन्म विक्रम सम्वत् १५२६ कात्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो । उहाँले...

मानुङकोटमा फेरि बढ्यो भिड

दमाैली ।  सूर्योदय र कुहिरो हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा आन्तरिक तथा बाह्य पर्यटकको भिड बढ्दै गएको छ। शनिबार पाँच हजार बढी पर्यटक मानुङकोट पुगेका थिए। दमौली बजारलाई कुहिराले ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न यस...

कीर्तिपुरकाे जात्रा पर्व संरक्षणमा नगरबासीकाे सकृय रहने आशा : उपमेयर

काठमाडौं । दक्षिण भेगिय क्षेत्र लगायत उपत्यकामा सभ्य भव्य रूपमा कीर्तिपुर तःननि दाफा खलःकाे अायाेजनामा भएकाे नेपाल सम्बत ११४३ न्हूदँया भिन्तुना र्‍याली सम्पन्न भएको छ । कीर्तिपुरकाे इतिहासमै पहिलाे पटक कीर्तिपुर नगरका नेपाल भाषामा पी.एच.डी....

विश्वकर्माले बनाए विद्युत्बाट चल्ने स्वचालित घन

तनहुँ  । तनहुँको आँबुखैरेनी गाउँपालिकामा आरन सञ्चालन गर्दै आएका ५१ वर्षीय रामलाल विश्वकर्माले फलामलाई मार हान्न विद्युत्बाट चल्ने स्वचालित घन बनाएका छन्।  फलामको हतियार गाल्न विश्वकर्माले दुई वर्षपहिले विद्युत्बाट चल्ने स्वचालित घन बनाएपछि उनको परिचय...

एक पालिका एक सहुलियत खाद्य पसल खोल्न सिफारिस

काठमाडौं । राष्ट्रिय योजना आयोगले एक पालिका एक सहुलियत खाद्यान्न पसल खोल्न सरकारलाई सिफारिस गरेको छ। नागरिकको खाद्य सुरक्षासम्बन्धी मौलिक हक कार्यान्वयनका लागि आयोगले ‘आपूर्ति नीति २०६९ को पुनरावलोकन अध्ययन प्रतिवेदन २०७९’ मार्फत् यस्तो...

मिथिलामा ‘भैयादुज’ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित मिथिला क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौँ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा रहँदै आएको छ । सामान्यतया पाँच...

९० वर्षीया वृद्धाको कारुणिक दैनिकी

फिदिम ।झाडीले छोप्न लागेको एउटा सानो टहरो ।  टहरोभित्र थोत्रिएका दुई चार वटा भाडाकुँडा । एउटा कुनामा झुण्ड्याइएका पुराना (फाटेका) कपडा देखिन्छन् । भुइँ बाख्राका बड्कौलाले भरिएको छ । आराम गर्ने ओछ्यान कुनै कुनामा देखिदैन...

जङ्गली कुखुराको माग स्थानीयस्तरमा बढ्याे

सिन्धुपाल्चोक । जङ्गलीमा पाइने कालिजको चोरी सिकारी रोक्न घरेलु कालिजपालन सुरु गरिएको छ । पछिल्लो समय आकर्षणमा रहेको जङ्गली कालिजको चोरीशिकारी हुन थालेपछि घरमै व्यावसायिकरुपमा पालन सुरु गरिएको हो । विशेष गरी पहाडी भेगभन्दा माथिल्लो...

सत्यमोहन जोशीको जन्मकुण्डली दाहासंस्कार

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको चिना (जन्मकुण्डली)को दाहासंस्कार गरिएको छ।  जोशीको इच्छाबमोजिम उनको पार्थव शरीर किष्ट अस्पताललाई हस्तान्तरण गरेपछि उनको जन्मकुण्डलीको दाहासंस्कार गरिएको हो। जोशीका जेठा छोरा अनुराज जोशी र कान्छा छोरा डा....

RECENT POSTS

HOT NEWS