बालिका बलात्कृत हुँदा पनि सुनेका कर्मचारीलाई भनेपनि वास्ता नगरेको आरोप

एजेन्सी। पाकिस्तानको लाहोरस्थित एक चर्चित विद्यालयमा कक्षा ३ मा अध्ययनरत एक बालिका बिहीबार बलात्कृत भएकी छन् । घटना विद्यालयको छुट्टी हुनु अघि शौचालयमा भएको हो । अचम्मको कुरा, बालिकाका साथीहरूले उनको चिच्याहट सुने र...

रसुवाको चिलिमेमा अवस्थित तातोपानीकाे मूल सुक्यो

रसुवा । उत्तरी रसुवाको चिलिमेस्थित गोङ्गाङ माथिको तातोपानीकाे मूल पुनः सुकेको छ । गानुगोला, टाउको दुख्ने, शरीर चिलाउने र दमजस्ता रोगको समस्या भएका व्यक्तिले औषधिका रूपमा प्रयोग गर्दै आएको पानीमूल सुकेपछि नुहाउन तथा लामो...

बाजागाजासहित चोरी भएको मूर्ति पुनर्स्थापना

काठमाडौं ।  ललितपुरको बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति भेटिएपछि स्थानीयमा खुसीयाली छाएको छ । माघ ९ गते चोरी भएको मूर्ति आज शुक्रबार बिहान ललितपुर महानगरपालिका–१५ स्थित हात्तीवन गैरीगाउँस्थित करूणा मन्दिर बाहिर भेटिएको थियो ।  महानगरीय...

पाँच दिनदेखि हिउँमा फसेका ३४ जना घर फर्किए

जुम्ला । जुम्ला तातोपानी गाउँपालिका–८ का हिउँमा फसेका ३४ जना स्थानीय पाँच दिनपछि सकुशल घर फर्किएका छन्। हिउँमा फसेका सबै सकुशल घर फर्किएको स्थानीयवासी सुरत शाहीले बताए। हिउँमा फसेकाको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय र...

मकर मेला स्नानमा बढ्न थाल्यो दर्शनार्थीको घुइँचो

बनेपा । सिन्धुपाल्चोकका जुगल गाउँपालिका–२ गोल्चेका रामहरि सिलवालले आफ्ना बुवाआमालाई पनौती त्रिवेणीघाटस्थित बाह्रवर्षे मकर मेलामा स्नान गराउनुभयो। बाह्र वर्षमा एकपटक लाग्ने मेलामा स्नान गर्दा मनोकाङ्क्षा पूरा हुने र पुण्य मिल्ने जनविश्वास रहेकाले स्नान गर्न ल्याएको...

मौलिक लोकबाजा प्रशिक्षण सुरु

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सर्लाहीको हरिवनमा मधेश प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण सुरु गरेको छ । १० दिने तालिममा मधेश प्रदेशका आठै जिल्लाका २० जनाले सहभागिता जनाएको प्रतिष्ठानका प्राज्ञ तथा कार्यक्रम...

योजनाको प्राथमिकता निर्धारण गरेर बजेट विनियोजन गर्छौँ : मुख्यमन्त्री पोखरेल

पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले गण्डकी प्रदेशमा धेरै सम्भवनाको खानी रहेको बताउनुभएको छ । कुश्मा नगरपालिका–३ दुर्लुङमा राधाचन्द्र स्मृति प्रतिष्ठानले १४औँ स्मृति दिवस मनाउन सोमबार आयोजना गरेको कार्यक्रममा पोखरेलले गण्डकी प्रदेशको सम्भवनालाई...

विश्व सम्पदा सूचीमा जानकीलाई सूचीकृत गर्न आग्रह

काठमाडौं ।  मधेसी आयोगले जनकपुरधामस्थित जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको छ। आयोगका अध्यक्ष विजयकुमार दत्तले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम...

आज देशभर श्रीपञ्चमी पर्व मनाइँदै

काठमाडौं । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर श्रीपञ्चमी पर्व मनाइँदै छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिन्छ । वसन्त पञ्चमीका नामलेसमेत परिचित श्रीपञ्चमीका दिन सरस्वतीको...

सरस्वती माताको मूर्ति निर्माणको काम अन्तिम चरणमा

धनुषा । सरस्वती पूजा आइतवार  हुने भएकाले   सरस्वती माताको मूर्ति सिंगार्ने काम भइराखेको छ। धार्मिक परम्परा अनुसार विद्याकी देवी सरस्वतीको पूजा अर्चनामा माटोको प्रतिमाको आवश्यकता पर्छ।मधेस प्रदेशको राजधानी जनकपुरधामलगायत आसपासका विभिन्न स्थानमा सरस्वती माताको मूर्ति...

RECENT POSTS

HOT NEWS