विभिन्न माग राखेर नासुहरूद्वारा सिंहदरबारमा आन्दोलन प्रर्दशन

काठमाडौं   -  नायव सुब्बा (नासु) हरूले सिंहदरबारभित्र आन्दोलन गरेका छन्। विभिन्न माग राखेर उनीहरूले बिहीबार शान्तिपूर्ण आन्दोलन गरेका हुन्। उनीहरूले ‘गिराएर मनोबल कस्तो खोजेको प्रतिफल?’ जस्ता कुराहरू लेखेको प्लेकार्ड बोकेर संघीय मामिला तथा सामान्य...

नयाँ बर्षकाे अवसर पारेर एकैसाथ पाँच पुस्तक विमोचन

काठमाडौं । नेपाली सहित्य समाज र साहित्य संवद्र्धन केन्द्रले १३ पुरस्कार र पाँच पुस्तक एक कार्यक्रमका बीच सार्वजनिक भएकाे छ । बुधबार राजधानीमा आयोजित विशेष समारोहमा. साहित्य संवद्र्धन अभिनन्दन-२०७८ बाट गोपीकृष्ण शर्मालाई सम्मान गरियो। ५०...

इस्लाम धर्मावलम्बीहरूको रमजान सुरु

काठमाडौं : इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान सुरु भएको छ। नयाँ वर्षसँगै रोजा पर्व सुरु हुनु सम्भवतः यो पहिलो भएको जनाइएकाे छ। मुस्लिम समुदायले यो पर्वमा एक महिनाभर बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन्।...

आजदेखि उपत्यकामा इन्टरनेटबाटै घरजग्गाको नक्सा हेरेर प्रिन्ट गर्न सक्ने

काठमाडौं । अबदेखि इन्टरनेटबाटै घरजग्गाको नक्सा हेर्न र आफैं प्रिन्ट गर्न मिल्ने भएको छ । नापी विभागमा बिहीबार आयोजित औपचारिक समारोहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले यो व्यवस्था शुरू गरेका छन् । यो व्यवस्था कार्यान्वयनमा आएपछि...

वैशाख ११ गते धरहरा टावरको टन ऐतिहासिक उद्घाटन

काठमाडौं । ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेकाले यही वैशाख ११ गते उद्घाटन गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने गरी...

सडक विस्तारबाट घरबार गुमेकालाई न्याय दिलाउनका लागि अन्तर्क्रीयात्मक कार्यक्रम

काठमाडौं । सरकारकाे तर्फबाट गैरकानूनी रूपमा गरिएकाे सडक विस्तारबाट बालाजु,  घरबार गुमेका ३९ स्वबासीलाइ न्याय र पुनरबासका लागि अन्तर्क्रीयात्मक कार्यक्रम शनिवार सम्पन्न भयाे । जनसरोकार समन्वय समिति जसपा नेपाल नेवाःराष्ट्रिय समितिको आयोजनामा शनिबार विभिन्न राजनैतिक...

बागलुङमा निःशुल्क स्वास्थ्य बीमाले ज्येष्ठ नागरिक खुसि

गलकोट । बागलुङ नगरपालिका–४ पाखाथरकी ७१ वर्षीया हरिकला सापकोटालले निःशुल्क स्वास्थ्य बीमा दर्ता गराएको दुई वर्ष पुग्यो । सापकोटाले बीमा गराएपछि धौलागिरि अस्पताल बागलुङबाट नियमित ग्याष्ट्रिकको औषधि लिएर सेवन गर्दै आएका छन्। उनले घरमै आएका...

निकुञ्जमा लागेकाे डढेलो नियन्त्रणमा लनि हेलिकप्टर प्रयाेग

काठमाडौं - आइतबार दिउँसो  शिवपुरी–नागर्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग गरिएको छ । सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिने प्रयास गरिएको हो । साे आगलागी  नियन्त्रणमा लिनका लागि  काठमाडौं महानगरपालिका,...

बिस्काः जात्रामा रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते

काठमाडाैं । भक्तपुरमा हिजोदेखि शुरु भएको बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका छन् । आठ रात नौ दिनसम्म भव्यरूपमा भक्तपुरमा...

आज गैँडा गणनाको नतिजा सार्वजनिक गरिदै

काठमाडौं । गत चैत ९ गतेदेखि थालिएको राष्ट्रिय गैँडा गणनाको नतिजा आज सार्वजनिक हुने भएको छ । पर्सा राष्ट्रिय निकुञ्जबाट शुरु गरिएको गैँडा गणना शुक्रबार सकिएको थियो । चितवन राष्ट्रिय निकुञ्जकोसमेत शुक्रबार नै गैडा...

RECENT POSTS

HOT NEWS