कोरोना संक्रमितको संख्या जापानमा बढ्यो

एजेन्सी – जापानमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । जापानमा मंगलबार मात्र ३०९ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै जापानमा कोरोना संक्रमितको संख्या ३६ हजार ८१ पुगेको छ । त्यस्तै १ हजार ११...

इरानमा सरकारी तथ्यांकभन्दा तेब्बर बढी मृत्यु भएको खुलासा

एजेन्सी - कारोना भाइरसबाट विश्वभर छ लाखभन्दा बढी मानिसको मृत्यु भएको आधिकारिक तथ्यांक सार्वजनिक भएपनि त्योभन्दा बढीको मृत्यु भइसकेको आँकलन गरिदैछ । कतिपय देशको सरकारले नै तथ्यांक लुकाएको खुलासा हुन थालेको छ । इरानले कोरोना...

आज उपत्यकामा थपिए ५१ सहित संक्रमितकाे संख्या ६६५

काठमाडौं- सोमबार काठमाडौं उपत्यकामा ५१ जना कोरोना संक्रमति थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ४३, ललितपुर ३ र भक्तपुर ५ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो। काठमाडौंमा कोरोना संक्रमित हुनेको व्यक्तिको संख्या...

पर्साका पत्रकारसहित थप ७३ जनामा कोरोना

पर्सा - वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, नेपाल प्रहरी र पत्रकारसहित ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारीअनुसार संक्रमित हुनेहरुमा ६१ जना...

काेभिड १९ संक्रमितकाे संख्या विश्वभर १ करोड ८० लाख पुग्याे

काठमाडौं -  जन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार विश्वभर हालसम्म कोरोनाबाट संक्रमित हुने व्यक्तिको संख्या १ करोड ७९ लाख ६५ हजार ५६७ पुगेको छ। तीमध्ये ६ लाख ८७ हजार ७२ जनाको मृत्यु भइसकेको छ। विश्वमा कोरोना महामारीबाट...

काेराेना संक्रमित कुल संख्या २०,३३२ पुग्यो

काठमाडौं - पछिल्लो २४ घन्टामा नेपालमा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८ सय ६१ जनाको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको...

उत्तर कोरियामा लकडाउन र संकटकाल घाेषणा

एजेन्सी - कोरोना महामारीबाट लामो समय मुक्त रहँदै आएको उत्तर कोरियामा पनि यसको असर देखिन थालेको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार उत्तरका सर्वोच्च नेता किम जोङ उनले हालै लकडाउन सहित संकटकाल घोषणा गरेका छन् । सीमाक्षेत्रमा...

दुई प्रहरीमा काेराेना संक्रमण बग्गीखानामा रोक

काठमाडौं - उपत्यकाको ट्राफिक व्यबस्थापन चलायमान बनाउने केन्द्रका रुपमा रहेको महानगरीय ट्राफिक महाशाखा आइतबार सुनसान भएकाे छ । ट्राफिक कारवाहीमा परेका कागजात लिने, दुर्घटनाका मुद्दामा छलफल गर्नेदेखि हराएका सामान खोजविन जस्ता काम गर्दै आएको बग्गीखाना...

तनहुँका कर्मचारीमा कोरोना

पोखरा - काठमाडौंबाट हालै फर्किएका तनहुँका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । साउन २ गतेदेखि ८ काठमाडौं बसेर फर्किएका आँबुखैरेनी गाउँपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । कर्मचारीमा कोरोना पुष्टि...

काेराेना नियन्त्रण गर्न अर्जुनधारामा ५ दिनसम्म लकडाउन

झापा - अर्जुनधारा नगरपालिकाले कोरोना भाइरसको थप सङ्क्रमण हुन नदिन नगर क्षेत्र बन्दाबन्दी (लकडाउन) गरेको छ । नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसीएमसी)को शनिबार बसेको बैठकले आज बिहानदेखि यही साउन २२ गतेसम्म बन्दाबन्दी गर्ने निर्णय...

RECENT POSTS

HOT NEWS