नेपालमा कोरोना संक्रमितको संख्या १९,५४७ पुग्याे
काठमाडौं-पछिल्लो २४ घन्टामा नेपालमा थप २७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ३ सय ४ जनाको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या...
विश्वभर १ करोड ७१ लाखभन्दा बढीमा काेराेना
एजेन्सी – विश्वभर १ करोड ७१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ८४ हजार ३२८ जनामा संक्रमण देखिएको छ । योसँगै बिहीबार बिहान यो...
काेराेनाको जोखिम कायमै : कूल ३८२ सुरक्षाकर्मीमा सङ्क्रमण
काठमाडौं - मुलुकमा बन्दाबन्दी अन्त्य भए पनि कोभिड–१९ को जोखिम कायमै छ । आर्थिक गतिविधि चलायमान भएसँगै मानिसको चहलपहल बढ्दा सङ्क्रमणको जोखिम बढाउँछ ।
यो अवस्थामा भौतिक दूरी कायम गर्ने, मास्क र स्यानेटाइजरको प्रयोग गर्ने,...
नेपालमा काेराेना सङ्क्रमित १९ हजार २७३ पुग्याे
काठमाडौं - नेपालमा कोरोनाभाइरसका २१० जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा छ हजार ३७ जनाको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा २१० जना सङ्क्रमित पुष्टि गरेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या...
सहरमा बढ्यो कोरोनाको उच्च जोखिम
काठमाडौं - सरकारले लकडाउन अन्त्य गरेसँगै सहरी क्षेत्र कोरोना भाइरस संक्रमणको थप जोखिममा परेको छ । भौतिक दुरी कायम कार्यान्वयनमा समस्या हुने र बाक्लो बस्तीका कारण सहरी क्षेत्र थप जोखिममा परेको हो ।
पछिल्ला दिनमा...
संसारभर कोरोनाबाट कुन देशमा कति जनाकाे मृत्यु भयाे यस्ताे छ ?
काठमाडौं - विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ४७ हजार ५ सयभन्दा धेरै संक्रमित भएका छन् । ५ हजार ५ सय ६६ जनाको मृत्यु भएको छ ।
तिब्र रुपमा...
नेपालमा काेराेना संक्रमित १९ हजार नाघ्यो
काठमाडौं - पछिल्लो २४ घन्टामा नेपालमा थप ३११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा...
काेभिड १९ समुदायतर्फ : स्वास्थ्य संकटकालको आवश्यकता हो कि होइन ?
काठमाडाैं - सरकारले लकडाउन अन्त्यको घोषणा गरेपछि कोरोना संक्रमणको जोखिम झन बढेको छ । एकातिर संक्रमितको संख्या कम हुन सकेको छैन भने अर्कोतिर भेटिएका संक्रमितमा लक्षण देखिन थालेको छ । जसका कारण उच्च जोखिमको...
काेराेनाबाट संसारमै सबैभन्दा बढि भारतमा मृत्यु
एजेन्सी - पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण सबैभन्दा धेरैको मृत्यु भारतमा भएको छ।
कोरोनाले आक्रान्त अमेरिका, ब्राजिल, बेलायत लगायतका देशमा भन्दा गएको २४ घण्टामा भारतमा धेरैले ज्यान गुमाएका वर्ल्डओमिटरमा उल्लेख छ।
पछिल्लो २४ घण्टामा विश्वर...
घरपालुवा जनावर बिरालोमा काेभिड १९ काे संक्रमण फेला
एजेन्सी - पहिलोपटक घरपालुवा जनावरमा कोरोना संक्रमण भेटिएको छ । स्काई न्युजका अनुसार इङल्याण्डमा सो संक्रमण फेला परेकाे हो । वेब्रिज सरेमा रहेको एक प्रयोगशालामा जुलाई २२ मा सो संक्रमण भेटिएको जनाइएकाे छ ।
घरधनीबाट...





















