काेभिड १९ काे नियन्त्रण गर्न चमेरोको अध्ययन आवश्यक : विज्ञ
एजेन्सी - विश्वभर फैलिएको कोरोना भाइरसको प्रकोपलाई आगामी दिनमा रोक्न अथवा नियन्त्रण गर्न चमेरो भाइरसको अध्ययन आवश्यक रहेको विज्ञहरुको तर्क रहेको छ । विश्वका प्रभावशाली वैज्ञानिकहरुले चमेरो भाइरसको अध्ययनमा जोड दिएका छन् ।
जारी महामारीको...
नेपालमा संक्रमितको संख्या १८,७५२ पुग्याे
काठमाडौं - पछिल्लो २४ घन्टामा नेपालमा थप १३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा...
कर्णालीका आठ बालबालिकामा कोरोना
सुर्खेत - कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ८ जना बालबालिकासहित ३१ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् ।
सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पतालको प्रयोगशाला र चौरजहारी नगरपालिकाको प्रयोगशाला रुकुम...
पछिल्लाे चौबीस घण्टामा कोरोनाबाट तीनको मृत्यु , मृतक सङ्ख्या ४८ पुग्याे
काठमाडौं - नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । आइतबार र सोमबार गरी तीन जना नयाँ सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो...
कोरोनाको जोखिम बढ्दै , सङ्क्रमण स्वयंमा निर्भर बन्दै
लमजुङ -सरकारले लकडाउन अन्त्य भएको निर्णय गरेसँगै सडक बजारमा कोरोनाको जोखिम नै सकिएजस्तो गरी चहलपहल बढेको छ । लामो समयदेखि हिँड्डुल नगरेका सर्वसाधरण नागरिक केही दिनयता एकैपटक धेरै सङ्ख्यामा बजार आउँदा चलहपहल बढेको हो...
संसारभर काेभिड १९ संक्रमितकाे संख्या १ करोड ६१ लाख, ६ लाख ४७ हजारको...
एजेन्सी - संसारभर कोरोना (काेभिड १९) संक्रमितको संख्या १ करोड ६१ लाख पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या १ करोड ६१ लाख ८९ हजार ५ सय ८१ पुगेको हो। विश्वभर ६...
कन्ट्याक्ट ट्रेसिङमा समस्या
काठमाडौं - लकडाउन हटेसँगै देशभर भीडभाड बढेको छ । भीडभाड बढेसँगै कोरोना संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ गर्न सकस हुँदा कोरोना संक्रमणको जोखिम बढेको चिकित्सकले बताएका छन् ।
देशमा संक्रमितको संख्या १८ हजार नाघे पनि...
महाबौद्धमा कोरोना संक्रमित भेटेपछि तीन पसल सील
काठमाडौं - काठमाडौंको महाबौद्धमा पसल सञ्चालन गर्दै आएका ५ जनामा कोरोना पुष्टि भएपछि ३ वटा पसल सील गरिएको छ । १९ दिन अघि भारतको सीतामणीबाट काठमाडौं आएकी एक महिला परिवारसँग बसेको अवस्थामा लक्षणसहितको कोरोना...
नेपालमा कोरोना संक्रमित संख्या १८,६१३ पुग्यो
काठमाडौं - पछिल्लो २४ घन्टामा नेपालमा थप १३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा...
नेपालमा कोभिड–१९ का संक्रमित भेटिन थाले
काठमाडौं - कोभिड–१९ को लक्षण देखिएका सङ्क्रमित भेटिन थालेका छन्। पहिले ९८ प्रतिशत सङ्क्रमितमा लक्षण नभएका पाइएका थिए भने अहिले देखिने नयाँ सङ्क्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेको हो।
हाल नयाँ सङ्क्रमितमा लक्षण देखिन थालेको...





















