आज थपिए १६७ कोरोना संक्रमित कुल १७ हजार ३ सय ४४ पुग्याे

काठमाडौं - नेपालमा आज १६७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १७ हजार ३ सय ४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिएका...

काेराेना संक्रमित ११६ जना थपिए कुल संख्या १७ हजार ६१ पुग्याे

  काठमाडौं - नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढिरहेका बेला पछिल्लो २४ घण्टामा थप ११६  जनामा संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

घरमै बसेर १०४ वर्षीया वृद्धाले जितिन् कोरोना

एजेन्सी  -  बेलायतमा १०४ वर्षीया वृद्धाले कोरोना भाइरसलाई जितेकी छन्। अस्पताल नै नगई बेलायतकी ग्रेस ग्रीनवुडले कोरोना भाइरसलाई जितेकी हुन्।  पछिल्लो तीन हप्तासम्म उनी ओछ्यानबाट उठ्न सकिनन्। उनलाई सास लिन पनि गाह्रो भएको थियो। तर,...

आज १ हजार ७ सय ०५ जना डिस्चार्ज, संक्रमितको संख्या १६,९४५ पुग्यो

काठमाडौं - नेपालमा एकैदिन  १ हजार ७ सय ०५  जना डिस्चार्ज भएका छन् ।  योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १० हजार २९४ पुगेको छ । बितेको २४ घण्टामा सोमबार थप १४४...

अष्ट्रेलियामा कोरोना खोप मानव परीक्षण गरिने

एजेन्सी  - कोरोना भाइरसको उपचारमा अष्ट्रेलिया पनि आफनो प्रयासमा सफल भइरहेको संकेत दिएको छ । अष्ट्रेलियाको युनिभर्सिटी अफ क्विन्सल्यानडमा तयार भइरहेको कोविड १९ खोप अब मानवमा परीक्षणका लागि तयार छ । यसले विश्वमा अहिलेसम्म...

उपत्यकामा काेराना संक्रमित संख्या ३४७ जना पुग्याे

काठमाडौं  - देशभर कोरोना भाइरसको संक्रमित वृद्धि दर घट्दै जाँदा काठमाडौं उपत्यकामा भने बृद्धि भइरहेको छ । आज पनि उपत्यकामा छ जनामा संक्रमण पत्ता लागेको छ । उनीहरुमध्ये पाँच जना काठमाडौं र एक जना...

आज थपिए ८२ जना कोरोना संक्रमित, १६,८०१ पुग्याे

काठमाडाैं - नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या...

कोरोना संक्रमतिको संख्या बढेपछि लुभु सिल

ललितपुर - काठमाडौं उपत्यकामा केही दिनयता कोरोना संक्रमतिको संख्या बढिरहेको बेला ललितपुरमा एक व्यक्तिले १२ जनालाई कारोना सारेको पुष्टि भएको छ । योसँगै ललितपुर जिल्लामा समुदायमा कोरोना संक्रमण फैलिएको देखिएको हो । कोरोना संक्रमति भएको...

रूसमा काेभिड १९ संक्रमितकाे संख्या ७ लाख २० पुग्याे ११ हजार २०५ को...

एजेन्सी – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा ७ लाख २० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । आइतबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १८८ जनाको मृत्यु भएपछि ज्यान...

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड २८ लाख ३९ हजार नाघ्यो

एजेन्सी  - कोरोना भाइरसबाट विश्वभर पाँच लाख ६७ हजार बढीको मृत्यु भएको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या पाँच लाख ६७ हजार पाँच सय ७४ पुगेको छ। एक करोड...

RECENT POSTS

HOT NEWS