काेराना महामारीमा बच्चाको स्वास्थ्यबारे अभिभावकले जान्नैपर्ने कुरा
कोभिड–१९ नोबेल कोरोना भाइरस (सार्स–कोभ–२) बाट हुने रोग हो। नयाँ भएकोले यो भाइरस र रोगबारे विश्वलाई नै थोरै मात्र जानकारी छ। हालसम्म उपयुक्त उपचार र खोप पत्ता नलागेको यो रोग २०१९ डिसेम्बरमा चीनको वुहान...
काेभिड १९ संक्रमित ५५ लाख नाघे
काठमाडौं - विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ५५ लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार, अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५५ लाख १८ हजार ९ सय ५ पुगेको...
काेराेना अपडेट : विश्वभर ५५ लाख ६० हजार संक्रमित अमेरिकामा मात्रै १ लाखको...
काठमाडाैं - विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण अहिलेसम्म विश्वभर ३ लाख ४८ हजार ३ सय २३ जनाको मृत्यु भएको छ । त्यसैगरी वल्डोमिटरको तथ्यांकअनुसार विश्वभर ५५ लाख ८ हजार...
देशमा थप ७२ मा कोरोना, संक्रमितको संख्या ६७५ पुग्यो
काठमाडौं- नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या ६ सय ७५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा प्रकाशित सोमबार बिहान १०:४५ को सूचना अनुसार धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया,...
टोखा र बुढानिलकण्ठमा काेराेना
काठमाडौं- काठमाडौंको टोखा र बुढानिलकण्ठमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सोमबार बिहान १०:४५ मा प्रकाशित सूचना अनुसार काठमाडौं (टोखा नगरपालिका ३, ६ र बुढानिलकण्ठ नगरपालिका ३) मा २७, ४१...
नेपालभर ४२ जिल्लामा कोरोना संक्रमित कुन जिल्लामा कति यस्ताे छ
काठमाडौं-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या हर्क दिन बढ्दै गइरहेको छ। आइतबार पनि थप १९ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमितको संख्या थपिएसँगै संक्रमण देखिएका जिल्ला पनि थपिदै गइरहेको छ। आइतबार नुवाकोटमा नयाँ संक्रमित फेला...
कोरोनाबाट संसारभर ५३ लाख संक्रमित
एजेन्सी - विश्वभर कोरोना भाइरसबाट ५३ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । मृतक संख्या ३ लाख ४३ हजार नाघेको छ ।
कोरोना भाइरसबाट अमेरिकामा १६ लाख ६६ हजार संक्रमित र ९८ हजारको मृत्यु भइसकेको...
थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८४ पुग्यो
काठमाडौं - नेपालमा थप ३ जनामा कोरोना भइरसको संक्रमण देखिएको छ। सुर्खेतका ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।
उनका अनुसार सुर्खेतका २ जना पुरुष र...
नेपालमा थप ३२ जनामा कोरोना संक्रमणको पुष्टि,संक्रमितको संख्या ५४८ पुग्यो
काठमाडाैं - आज शनिवार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि गरेको छ ।
मन्त्रालयका सहायक प्रवक्ता डा.समीरकुमार अधिकारीले आज विहान विज्ञप्ती जारी गर्दै ५४८ संख्या पुगेको जनाउनुभएको छ ।
कपिलवस्तुका ८ जना, रुपन्देहीमा ८ जना,...
संसारभर काेराेनाकाे संक्रमणबाट ३ लाख ३९ काे मृत्यु
एजेन्सी - संसारभर कोरोना भाइरसको संक्रमित संख्या ५३ लाख नजिक पुगेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ३९ हजार पुगेको छ ।
पछिल्लो तथ्यांक अनुसार अमेरिकामा १६ लाख ४४ हजार संक्रमित भइसकेका छन्...




















