कालीमाटीका दुई प्रहरीमा कोरोना संक्रमित

काठमाडौं - नेपाल प्रहरीका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले भने । र्‍यापिड टेस्टमा पोजेटिभ पाइएपछि गरिएको...

काेभिड १९ बारे बुझ्ने गरी सूचना दिन निर्देशन

काठमाडौं - राष्ट्रिय सूचना आयोगले कोरोना भाइरस (काेभिड १९) का कारण मृत्यु हुनेको शव व्यवस्थापन गर्न गरिएको तयारी सम्बन्धी सूचना नागरिकले बुझ्ने गरी सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगका प्रवक्ता कमला ओली थापाद्वारा...

काठमाडौंमा ११ जनामा संक्रमणसहित देशभर संक्रमितको संख्या ४०२ पुग्याे

काठमाडौं- मंगलबार काठमाडौंमा तीन जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिउसो सार्वजनिक गरेको विवरणमा संख्या मात्र उल्लेख थियो। मन्त्रालय स्रोतका अनुसार उनीहरु काठमाडौंकोे तार्केश्वर, गोेकर्णेश्वर र काठमाडौं महानगरपालिकाको कालिमाटी क्षेत्रका हुन्।...

बाँकेसहित थप ५३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३५७ पुग्यो

काठमाडौं- नेपालमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जमा गरिएको प्रयोगशाला परीक्षणका क्रममा बाँकेमा ४७ जना र अन्माय जिल्लामा ६ जना गरी ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।...

सामान्य अवस्थामा अस्पताल नआउन अनुरोध

काठमाडौं - जिल्ला अस्पताल बैतडीले नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले सामान्य बिरामीलाई अस्पताल नआउन आग्रह गरेको छ । जिल्ला अस्पतालले आइतबार एक विज्ञप्ति जारी गर्दै धेरै भीडभाड हुने क्षेत्रमा सङ्क्रमणको जोखिम हुनसक्ने भएकाले अस्पतालले आउनुपरे...

माछापोखरी क्षेत्रमा १५ जनामा आरडिटी पोजेटिभ देखियो

काठमाडौं - काठमाडौंको माछापोखरी–तरकारी बजार र बसपार्क क्षेत्रमा कोरोना परीक्षणलाई तिव्र पारिएको छ । आइतबार सो क्षेत्रमा १७२ जनाको पिसिआर र ४२० जनाको आरडिटी विधिद्वारा कोरोना परीक्षण गरिएको छ । बसर्पाक क्षेत्रमा तरकारी पसल...

थप ९ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या ३०४ पुग्यो

काठमाडौं - कोरोना  भाइरस  थप ९ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ३०४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति मार्फत सो कुराको जानकारी गराएको हो । पछिल्लाे परीक्षण...

थप ३ जनामा कोरोनाको संक्रमण देखियो, संक्रमितको संख्या २९५ पुग्यो

काठमाडौ - थप तीन जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ ७ः५० बजे गरेको कोरोना अपडेटअनुसार तीन जनामा थप कोरोनाको संक्रमण देखिएको हो । उनीहरु तीनै जना प्रदेश नम्बर...

देशमा कोरोनाबाट मृत्यु हुने  दुइ पुग्याे 

काठमाडौं - नेपालमा कोरोना बाट दोस्रो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ ।  बाँकेको क्वारेन्टिनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ।  परीक्षणको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या...

संक्रमित मृत्यु भएका मानिसबाट कोरोना सर्छ?

एजेन्सी - कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमणबाट विश्वभर हालसम्म ४७ लाख ४५ हजारभन्दा बढी संक्रमित बनेका छन्। संक्रमितमध्ये हालसम्म ३ लाख १३ हजारको मृत्यु भइसक्दा १८ लाख २७ हजार उपचारपछि स्वस्थ बनेका छन्। विश्वव्यापी...

RECENT POSTS

HOT NEWS