यशोधरा गाउँपालिकाबाट संक्रमित क्वारेन्टाइनबाट ४५ जना भागे
बुटवल - कपिलवस्तुको यशोधरा गाउँपालिका– ८ का दुई छुट्टाछुट्टै क्वारेन्टाइनमा बसेका ४५ जना व्यक्ति भागेका छन् । भारत र अन्यत्रबाट आएका सबै जनालाई क्वारेन्टाइनमा नराखेको भन्दै उनीहरु शुक्रबार र शनिबार राति क्वारेन्टाइन छोडेर घर फर्किएका...
काेभिड १९ संक्रमित प्रदेश १ मा तीन जना पुग्याे
विराटनगर - प्रदेश १ मा तीनजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिकामा २ जना र धनकुटामा एक जनामा संक्रमण देखिएको हो ।
प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार विराटनगरकी २९ वर्षकी...
थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१ पुग्यो
काठमाडौं - नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटका १० जानमा कोरोना संक्रमण देखिएको हो।
रौतहटको राजपुर नगरपालिका फरहदवाका १८ देखि ४८ वर्षका पुरुष र रौतहटकै इशनाथ नगरपालिका...
काभ्रे र महोत्तरीमा संक्रमित थपिएसँगै संक्रमितको संख्या २७८ पुग्यो
काठमाडौं - थप दुई जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह चार बजे गरेको नियमित पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार काभ्रे र महोत्तरीमा...
विश्वभर ५ हजार भन्दा बढीको मृत्यु, कुल मृतक संख्या तीन लाख नाघ्यो
एजेन्सी - कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४५ लाख ४२ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको...
थप ९ जना कोरोना संक्रमित संक्रमितको संख्या २ सय ५८ पुग्यो
काठमाडौं - शुक्रबार विहान नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
काेराेना अपडेट : संसारभर ज्यान गुमाउनेको संख्या ३ लाख नाघ्यो, एकै दिन ९५...
काठमाडाैं - संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन लाख नाघेको छ।
शुक्रबार बिहान पौने ६ बजेसम्मको तथ्यांक अनुसार विश्वभर कोरोनाबाट तीन लाख तीन हजार ६२ जनाको मृत्यु भएको छ।...
२५० जना पुग्यो कोरोना संक्रमितको संख्या
काठमाडाैं - नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज बिहीबार बिहानमात्रै ७ जना संक्रमित थपिएका छन्।
आज थपिनेमा काठमाडौंको चन्द्रागिरीमा ३२ वर्षीय पुरुष, कपिलवस्तुमा ६ वर्षीया बालिका, सर्लाही...
नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुग्यो
काठमाडौं - आज बुधबार नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ । आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या २४३ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै रुपन्देहीका...
अस्पतालको ‘आइसोलेशन’ वार्डबाट भागेकाहरु प्रहरी नियन्त्रणमा
विरगञ्ज - बुधबार वीरगन्जको नारायणी अस्पतालको आइसोलेशन वार्डबाट भागेका दूई जना कोरोना संक्रमीतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
एक जनालाई वीरगन्ज महानगरपालिकाको पश्चिममा पर्ने तिलावे नदीको पुल नजिक बाट अर्का एकलाई वीरगन्जकै श्रीराम सिनेमा हलको...























