स्कारपियो दुर्घटना हुँदा एकको मृत्यु, दुईजना गम्भीर घाइते
दाङ । स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । रोल्पाको लिवाङबाट घोराहीतर्फ आउँदै गरेको बा १३ च ८०४८ नम्बरको जीप मङ्गलबार राति करीब ९ बजेतिर घोराही मुर्कुटी...
मोटरसाइकल चालककाे मृत्यु
रोल्पा/रोल्पा नगरपालिका-७ राम्जागाउँस्थित सडकमा रा.१ प ६९१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-६ कोटगाउँ बस्ने ४३ वर्षीय भविराम बाठाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
आज बिहान बायोग्यास कारखानामा भीषण आगलागी
झापा । मेचीनगर नगरपालिकाको वडा नं १५ नीलकोठीस्थित ब्रिकेट उत्पादन गर्ने बायोग्यास कारखानामा आज बिहान भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार बिहान ३ बजेतिर शुरु भएको...
मोरङको रतुवामाई नपामा महिलाको शव भेटियाे
विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा महिलाको शव भेटिको छ । आइतबार रतुवामाई नगरपालिका– ६ सिंहगिरी भन्ने स्थानको मकैबारीमा महिलाको शव भेटिएको हो ।
भित्री सडकबाट केही भित्र रामप्रसाद भण्डारीको मकैबारीमा भेटिएको शवको पहिचान खुलेको छैन...
सुर्खेतमा सेनाको ट्रकले ठक्कर दिँदा ५० वर्षीया महिलाको मृत्यु
वीरेन्द्रनगर - सुर्खेतमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। वीरेन्द्रनगर-१२ स्थित नेपाली सेनाको हवाई अड्डानजिकै ब १ ग ३४८९ नम्बरको ट्रकले महिलालाई ठक्कर दिएको हो।
मृत्यु हुनेमा सुर्खेतको वीरेन्द्रनगर-१२ की ५०...
खोटाङमा दर्शनार्थी बोकेको बस दुर्घटना हुँदा एकको मृत्यु, २२ घाइते
खोटाङ : त्रिधार्मिकधाम खोटाङको हलेसी दर्शन गर्न आएका दर्शनार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । सप्तरीको कञ्चनरूप नगरपालिकाबाट हलेसी दर्शन गर्न आएका दर्शनार्थी...
सवारी दुर्घटनामा एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरको मनहरी खरङ्गामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गतको मनहरी गाउँपालिका–९ खरङ्गामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अर्का...
स्वर्गद्वारी गाडी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुग्याे
प्युठान - प्युठानकाे स्वर्गद्वारी जाँदै गरेको गाडी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको समाचार प्राप्त भएकाे छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु १ ज १६५५ नम्बरको गाडी दुर्घटना हुँदा घटनास्थलमै...
हेटौंडामा करेन्ट लागेर एकै परिवारका दुईको मृत्यु
मकवानपुर । हेटौंडामा करेन्ट लागेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ शान्तिचोकमा घरको बिजुलीको तार व्यवस्थापन गर्ने क्रममा करेन्ट लागेर एक दम्पत्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले...
काभ्रेका ३३ जङ्गलमा लागेकाे डढेलो काँक्रेमा नियन्त्रण बाहिर
काठमाडौं/नमोबुद्ध नगरपालिका–७ काँक्रेस्थित जङ्गलमा शनिबार भएको आगलागी नियन्त्रण बाहिर रहेको छ । काँक्रेको पौवाडाँडामा शनिबार बिहान १० बजेबाट शुरु भएको आगलागी घोरेटो भिर, सीताघारी हुँदै अहिले ल्याँसे जङ्गलतर्फ गइरहेको छ ।
आगलागी नियन्त्रण गर्न शनिबार...




















