महन्थलाई भेट्न बबरमहल पुगे वर्षमान

काठमाडौं, चैत ७ । जनता समाजवादी पार्टी (जसपा) भित्र नयाँ समीकरण निर्माणको विषयमा विवाद भइरहको बेला माओवादी केन्द्रका नेता वर्षमान पुनले जसपा अध्यक्ष महन्थ ठाकुरलाई भेटेका छन् । ठाकुरलाई भेट्न पुन शुक्रबार दिउँसो पूर्व राजपाको...

कोरोना बढेपछि भारतबाट फर्किंदै नेपाली

धनगढी । कोरोनाको पहिलो चरणभन्दा दोस्रो भाइरस अझ खतरनाक रहेको भनिएपछि नेपाली धमाधम घर फर्किन थालेका हुन्। भारतमा लकडाउनको हल्ला चलेसँगै कैलालीको गौरीफन्टा नाका भएर घर फर्कनेको संख्या बढेको हो। भारतको राजधानी दिल्ली, ठूला सहर...

दाइजोले छिनिएकी रेखादेवी

काठमाडौं । दाइजोको भुंग्रोमा परेकी २३ वर्षीया रेखादेवी ठाकुर अघिल्लो फागुनमा माइत गएकी थिइन्। बुवाआमाले जग्गा बेचेर कसिदिएको लगनगाँठोकै सम्मान खातिर रेखादेवी मन नलाग्दा–नलाग्दै ईशनाथ–५ लक्ष्मीनियास्थित घर फर्किइन्। ‘त्यसपछि बहिनी रेखादेवी फर्केर आइनन्’, उनका...

राजनीतिलाई जनताको सेवामा लगाउन आँट गर्नुपर्ने बेला भयाे

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई सबल, समृद्ध र स्वाधिनतालाई अटल राख्न राजनीतिक दलको नेतृत्वले अब निष्ठाको राजनीतिलाई जनताको सेवामा लगाउन आँट गर्नुपर्ने बेला आएको बताएका छन्। राप्रपा हेटौँडा उपमहानगरपालिकाका नवनिर्वाचित पदाधिकारीको...

काठमाडौंवासीको घर यसरी आउँदै छ मेलम्चीकाे पानी

काठमाडौं। मेलम्चीको पानीले तिर्खा मेट्ने काठमाडौंवासीको चाहना यही महिना पूरा हुँदै छ। सिन्धुपाल्चोकको अम्बाथानबाट सुन्दरीजलसम्म साढे २६ किलोमिटर सुरुङ परीक्षण भइसकेको छ। सुन्दरीजलमा १७ करोड लिटर क्षमताका दुई ठूला प्रशोधन केन्द्र छन्। मेलम्चीबाट आउने १७...

वैशाखमा कोरोना भाइरसविरुद्ध दोस्रो डोज दिने

काठमाडौं - कोरोना भाइरसविरुद्ध पहिलो चरणमा कोभिसिल्ड खोप लगाएकालाई वैशाखमा दोस्रो डोज दिइने भएको छ। वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज दिने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। मन्त्रालयका...

पार्टी एकता जोगाउन राष्ट्रिय भेला

काठमाडौं, चैत ५ । एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाले पार्टी एकता सुदृढ गर्ने दाबी गरिएको छ। राष्ट्रिय कार्यकर्ता भेलाको पहिलो दिन बुधबार साँझ यसबारे जानकारी दिँदै...

अदालतमा फैसला कार्यान्वयन फितलो

काठमाडौं । सर्वोच्चलगायत देशभरका अदालतमा मुद्दाका चाङ छन्। अर्कोतिर अदालतबाट फैसला भएका मुद्दाको कार्यान्वयन पक्ष पनि फितलो हुँदा कैदमा एक लाख बढी वर्ष र जरिवानामा १७ अर्ब रूपैयाँ बाँकी देखिएको छ। सर्वोच्च अदालतले तयार पारेको...

गरिबीका कारण उच्च शिक्षा लिनबाट वञ्चित

म्याग्दी। मालिका गाउँपालिका–२ रुम लुक्सिरका १६ वर्षीय केशव विक दैनिक ज्यालामजदुरीमा व्यस्त छन्। छिमेकी गाउँ निस्कोटमा आमा समूहको निर्माणाधीन भवनमा बुबा रनबहादुरसँगै काम गरिरहेका विक हातमा पुस्तक समातेर कक्षा ११ मा पढ्न जानुपर्ने समयमा...

आज जसपाको समीकरण तय हुने

काठमाडौं । नयाँ समीकरण निर्माणको विषयमा संस्थागत निर्णय लिन जनता समाजवादी पार्टीले बिहीबार कार्यकारिणी समितिको बैठक बोलाएको छ। सो बैठकले पार्टीको आधिकारिक र संस्थागत लाइन तय गर्ने जसपाका अध्यक्ष उपेन्द्र यादवले बताए। पार्टीले आधिकारिक लाइन तय...

RECENT POSTS

HOT NEWS