यस कारण झ्यापझ्याप गइरहन्छ बत्ती ?

काठमाडौं- काठमाडौं उपत्यकासहित देशभर बिनासूचना झ्यापझ्याप बत्ती जान थालेपछि उपभोक्ताले पुनः लोडसेडिङ फर्किएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरिरहेका छन् । तर देशभर विद्युत् आपूर्तिको जिम्मेवारी पाएको नेपाल विद्युत् प्राधिकरणले भने झ्यापझ्याप बत्ती जानु नियोजित नभई प्राविधिक...

सांसदको सुविधा सधैं विवादमा

काठमाडौं-कोरोनाकै कारण मुलुकलाई आर्थिक संकट भएका बेला सांसदहरूले दसैं खर्च लिएको समाचार आएपछि फिर्ता गर्ने लहर चलेको छ । मन्त्रिपरिषद्ले २०७६ भदौ ३१ मा मन्त्रीदेखि सांसदसम्मलाई एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च उपलब्ध गराउने निर्णय गरेको...

नयाँ नोटको विकल्प डिजिटल दक्षिणा

काठमाडौ - दशैँ नेपालीको घरदैलोमा भित्रिइसकेको छ । दशैँमा अर्थतन्त्र थप चलायमान हुने गरेकामा यस वर्ष कोरोनाका कारण अवस्था असामान्य छ तर पनि सर्वसाधारणको चाडबाड लक्षित मनोविज्ञानलाई ध्यानमा राख्दै बैङ्क तथा वित्तीय संस्थाले छुट,...

उदयपुरमा जिप दुर्घटना पाँचको मृत्यु, तीन घाईते

गाईघाट-उदयपुरको कटारी नगरपालिका वडा नं १४ को भदौरेस्थित शिध्दिचरण राजमार्गमा आइतवार विहान एउटा स्कार्पियो दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्य भएको छ भने अन्य तीनजना गम्भिर घाईते भएकाछन । भैरहवाबाट ओखलढुङ्गातर्फ जादै गरेको बा २०...

४ लाख विद्यार्थीको भविष्य अनिश्चित

काठमाडौं - सरकारले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने विषयमा निर्णय नगर्दा परीक्षा दिने तयारीमा रहेका ४ लाख ३२ हजार विद्यार्थीको भविष्य अन्योल हुने भएको छ । कोभिड–१९ का कारण वैशाखमा स्थगित परीक्षा ६ महिना...

काेभिड १९ काे संक्रमणबाट दश दिनकाे फरकमा दाजुभाईकै निधन

काभ्रे -जिल्लाको बनेपा नगरपालिका वडा न १३ साँगामा एकै परिवारका दुई जनाको कोरोनाको कारण मृत्यु भएको छ । १० दिनको् फरकमा दुई जना कै मृत्यु भएको हो । गत असोज १८ गते ४५ बर्षीय भाईको...

यातायातकाे भाडा पचास प्रतिशतले कम

काठमाडौँ, असोज २८ गते । सरकारले सिट क्षमताको आधा मात्र यात्रु राख्ने प्रावधानलाई यथावत् राख्दै सार्वजनिक यातायातको भाडा भने घटाएको छ । सोमबारको मन्त्रिपरिषद्को निर्णयले बन्दाबन्दीपछि वृद्धि गरिएको ५० प्रतिशत भाडा घटाएर पूर्ववत् भाडा नै...

बङ्लादेशमा बलात्कारीलाई मृत्युदण्ड दिने व्यवस्था गरिँदै

ढाका - बङ्लादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय दिने व्यवस्था गर्न लागिएको छ । प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले बलात्कारीलाई मृत्युदण्ड दिने प्रस्ताव पारित गरेको हो । धेरैतिरबाट सुझाव, माग र दवाव आएकाले...

सीमा नाकाबाट आवागमनमा रोक कात्तिक मसान्तसम्म थप

काठमाडौं - सरकारले अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमनमा लगाइदै आएको रोकलाई कात्तिक मसान्तसम्म थप गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । परराष्ट्रमन्त्री एवं प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सीमा...

नक्कली मह बनाएको आशंकामा होटलमा छापा, थप अनुसन्धान हुँदै

काठमाडौं-कोठाभरी सामान असरल्ल छन् । कतै पोका कतै खाली टिन त कतै महका चाका । झरीला महका चाका देख्दा कुनै ठूलै मौरीपालन व्यबसायमा नै छिरेजस्तो हुने । तर यो त राजधानीको गोंगबुमा होटलको एउटा...

RECENT POSTS

HOT NEWS