सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइको घोषणा हुने
काठमाडौ - सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइको घोषणा छिट्टै नै गर्ने भएको छ । सगरमाथाको उचाइ मापनको काम सम्पन्न भई घोषणाको तयारी भइरहेको भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहसचिव...
दुई हप्तामा विज्ञापन रहित कार्यान्वयनमा
काठमाडौ-बढीमा दुई हप्ताभित्र नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन प्रसारण पूर्ण रूपमा विज्ञापनरहित (क्लिन फिड) कार्यान्वयनमा आउने भएको छ ।
क्लिन फिड लागू गर्न आवश्यक उपकरण जडान नहुँदा कतिपय विदेशी च्यानलको प्रसारण बन्द रहेकोमा बढीमा १५ दिनभित्र...
अझै सीमा सुरक्षार्थ १० हजार जनशक्ति अपुग
काठमाडौं-नेपाल–भारत तथा नेपाल–चीन सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा आउट पोष्ट (बीओपी) कार्यालयको सङ्ख्या १७७ पुगेको छ ।
अझै २२१ वटा बीओपी अत्यावश्यक रहेको सशस्त्र प्रहरीको भनाइ छ । यसका लागि सरकारको योजना कार्यान्वयनका...
गाउँघरमा बिजुली पुग्याे, हराउन थाले परम्परागत ढिकी जाँतो
रौतहट-रौतहटका ग्रामीण तथा दुर्गम भेगमा ढिकी जाँतो पाउन छाडिएको छ । गाउँगाउँमा विद्युतीकरण भएसँगै ढिकी जाँतो पाउन छाडिएको हो ।
बिजुली र तेलबाट चल्ने नयाँ प्रविधिका मिल भित्रिएपछि गाउँघरमा ढिकी र जातो लोप हुँदै जान...
आजदेखि पाँच दिनसम्म जीवित देवी कुमारीको दर्शन गर्न सकिने
काठमाडौं-बडादशैँका वेला राजधानीको वसन्तपुरस्थित जीवित देवी कुमारीको दर्शन गर्न सकिने व्यवस्था गरिएको छ । शनिबारदेखि कोजाग्रत पूर्णिमासम्म बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म भौतिक दूूरी कायम गरेर कुमारीको दर्शन गर्ने व्यवस्था गरिएको कुमारीघरका गौतमरत्न शाक्यले...
किसानका हातमा दशैँ लगत्तै ‘किसान क्रेडिट कार्ड’
काठमाडौं-व्यावसायिक कृषिमा लागेका र कृषि क्षेत्रलाई नै जीविकोपार्जनको मुख्य आधार बनाएकाका लागि सरकारले ल्याउन लागेको ‘किसान क्रेडिट कार्ड’ अन्तिम चरणमा पुगेको छ ।
यो कार्ड जारी गर्नका लागि जिम्मेवारी पाएको कृषि विकास बैङ्कले धेरै प्राविधिक...
दशैँ बिदामा पनि बजार अनुगमन
काठमाडौं-वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दशैँ बिदामा पनि बजार अनुगमनलाई निरन्तरता दिने भएको छ ।
दशैँ बिदाको समयमा अनुचित व्यापारिक क्रियाकलाप भई उपभोक्ता ठगिने सम्भावना रहने भएकाले विभागले दशैँभर नै अनुगमनलाई निरन्तरता दिने...
यसरी जनगणनाको तयारी तयारी हुँदै
काठमाडौं-राष्ट्रिय जनगणना–२०७८ को व्यापक तयारी थालिएको छ । यो पटक विदेशस्थित राजदूूतावासमा ‘ई–सेन्सस’समेत गरिने भएको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार विदेशस्थित दूतावास र कूटनीतिक नियोगमा विद्युतीय जनगणना हुनेछ । नेपालमा भएका हरेक कूटनीतिक...
दशैँमा पनि गुडेनन् सबै बस
काठमाडौं-दशैँको छैटौँ दिन बितिसक्दा पनि पूरै सङ्ख्याका लामो तथा मध्यम दूरीका सार्वजनिक बस सञ्चालन हुन सकेनन् ।
गत चैत ११ देखि थन्किएका बस साउन ७ गते बन्दाबन्दी खुलेपछि चलाउन अनुमति पाए पनि यात्रु नपाएर ग्यारेजमै...
साढे २३ किलो लागु औषधसहित एक महिला पक्राउ
बर्दिया-सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीले साढे २३ किलो लागु औषध चरेस र अफिम सहित एक महिलालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा सहायक प्रहरि निनिरिक्षक टीकाराम मैनालीको कमाण्डमा खटिएको टोलिले नेपाल भारत सीमानामा...

























