विश्वभरका मानिसकाे साझा चिन्ता बनेकाे काेराेना भाइरसकाे पर्खाइमा
काठमाडौं - संसारभर सबैको एउटै साझा चिन्ता छ, कोरोना भाइरसविरुद्धको खोपको विकास कहिले होला? यो आमनागरिकको पहुँचमा कहिले पुग्ला ?
यसको उत्तर सहज छैन। तर, धेरैको अनुमान छ कि परीक्षणका क्रममा रहेका केही खोपले नोभेम्बर...
दुई दिनभित्र सचिवालय बैठक बोलाउन प्रस्ताव
काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेपछि अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल दुवैले सचिवालय बैठकलाई प्रतिष्ठाको विषय बनाएका छन् ।
कार्यकारी अध्यक्ष दाहालसहित सचिवालयका पाँच सदस्यले शनिबार ओलीलाई भेटेर...
कांग्रेसका असन्तुष्ट पक्ष समझदारी नजिक
काठमाडौं-नेपाली कांग्रेसका संस्थान र असन्तुष्ट पक्षबीच देखिएको विवाद समझदारी नजिक पुगेको छ। पछिल्लो एक सातादेखि पदाधिकारी, पूर्वपदाधिकारीसतिहका नेताहरूको निरन्तरको छलफलबाट असन्तुष्ट पक्षले उठाएको क्रियाशील सदस्यता वितरणसहितका विषय सम्बोधन गरेर अघि बढ्ने समझदारी बनेको हो।
असन्तुष्ट...
कोरोना उपचारमा नयाँ नीतिको गृहकार्य
काठमाडौं । नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या झण्डै दुई लाख नजिक पुग्न लागेपछि सरकारले कोरोना रोग रोकथाम, नियन्त्रण र उपचारका लागि नयाँ नीति लिने सम्भावना बढेको छ । त्यसका लागि सरकारले गृहकार्य थालेको छ ।
सर्वोच्च अदालतले कोरोनाबाट...
कोरोना संक्रमित निजामती कर्मचारीलाई तीन साता बिदा दिने प्रस्ताव
काठमाडौं-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोरोना संक्रमण पुष्टि भएका निजामती कर्मचारीलाई दुईदेखि तीन सातासम्म बिदा दिने प्रस्ताव गरेको छ। सो प्रस्ताव केही दिनभित्रै मन्त्रिपरिषद् बैठकमा लगिने सामान्यले जनाएको छ। मन्त्रिपरिषद्ले पास गरे संघीय,...
दागबत्तीले मनै पोल्यो
राजविराज-कात्तिकको चिसो बुधबारको मध्यरात निष्पट्ट अन्धकार छ। राजविराज–हनुमाननगर सडकखण्डमा रहेको खाँडो खोलाको किनारमा शीतले लपक्कै भिजेको जमिन छ।
केही परिवारका सदस्य र नजिकका साथीहरूको उपस्थिति छ। खोला किनारमा खनेको खाल्डोमा शव राखिएको थियो। २ वर्षीय...
बङ्गलादेशको युरिया पैँचो नपाइने, किन्नैपर्ने
काठमाडौं -कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बङ्गलादेशबाट सापटी ल्याउने भनिएको रासायनिक युरिया मल त्यहीबाट खरिद गर्ने भएको छ ।
कृषि मन्त्रालयले बङ्गलादेशबाट ५० हजार मेट्रिक टन युरिया पैँचो ल्याउन सम्पूर्ण तयारी गरिसकेकामा उताबाट सापटीमा होइन...
पार्टी विभाजनबारे बोले प्रधानमन्त्री ओली
काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनको अवस्था नआएको र आफूले त्यस आशयको कुरा नगरेको प्रतिक्रिया दिएका छन् ।
ललितपुरको एक कार्यक्रमपछि आइतबार पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले आफूले अर्का अध्यक्ष प्रचण्डलाई निरन्तरको बैठकबारे जिज्ञासासम्म...
कोरोना नियन्त्रण खर्च जुुटाउन नियमावली परिमार्जन
काठमाडौं - स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमलाई कोरोना भाइरस (कोभिड–१९) लगायतका सङ्क्रामक रोग नियन्त्रणको पूर्वाधार निर्माण क्षेत्रमा पनि रकम खर्च गर्न मिल्ने गरी नियमावली परिमार्जन गरिएको छ । मन्त्रिपरिषद्को बैठकबाट असोज २२ गते स्वीकृत नियमावली...
तिहार आयाे, सजिन थाले मखमली फूलका माला
काठमाडाैं-तिहार नजिकिदै गर्दा भक्तपुरकाे थली गुण्डुका किसानलाइ अहिले भ्याइ नभ्याइ छ । बारीमा फूलेका मखमली फूल टप्ने र माल बनाएर राख्ने । मखमली फूल कहिले नओइलिने भएकोले यसलाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकको रुपमा...

























