दक्षिणकाली नगरपालिका लप्सी क्यान्डीका लागि चर्चित बन्दै
दक्षिणकाली-लप्सीका लागि प्रसिद्ध दक्षिणकाली नगरपालिका अचेल लप्सी क्यान्डीका लागि चर्चित बन्दै भएको छ । कोरोना सङ्क्रमणका कारण लामो समय बन्द रहेको क्यान्डी उद्योग बिस्तारै जाग्दै छन् । बजार पसल खुल्ने तथा चाडबाडको मेसो आएसँगै...
तिहारमा घन्किएन मादल
गाईघाट - यो वर्षको तिहार सकियो । तिहारमा देउसी र भैलो खेल्नेले विगतमा मादल खरिद गर्थे तर यो वर्ष व्यवसायीले बनाएका मादल बिक्री भएनन् । कोरोना महामारीका कारण आम नागरिकमा कुनै उमङ्ग नआएको र यो...
वितरण हुन लागेकाे कोरोना विरूद्वकाे खोप प्रभावकारिता करिव ९५ प्रतिशत
वासिङटन - कोभिड १९ विरुद्ध तयार पारिएको खोपको प्रभावकारिता झण्डै ९५ प्रतिशत रहेको बताइएको छ । अमेरिकी कम्पनी मोडेर्नाका अनुसार सार्वजनिक गरिने तयारीमा रहेको पाइजर भ्याक्सिनको प्रभावकारिता ९५ प्रतिशत नजिक रहेको तथ्य बाहिर आएको...
महामारीले प्रभावित बन्याे यस वर्षकाे तिहार
पोखरा - विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष पोखरा र आसपासका क्षेत्रमा तिहारको रौनकता देखिएन । विगतमा तिहार शुरु भएसँगै परम्परागत पोशाकसहित निस्कने देउसी भैलो खेल्ने समूहका कारण पोखरामा छुट्टै चहलपहल देखिन्थ्यो...
तनहुँ जलविद्युत आयोजनाको निर्माणकार्य अघि बढ्दै
तनहुँ - भारतबाट विद्युत आयात घटाउन नेपाल सरकारले प्राथमिकता दिई तनहुँ जलविद्युत आयोजनाको निर्माणकार्य अघि बढाइरहेको छ । आयोजना प्रमुख अच्युत घिमिरेले सुख्खा याममा अभाव हुने समयमा यस आयोजनाले विद्युत भरथेकको काम गर्ने हुँदा...
कोरोना सङ्क्रमित गर्भवतीको सफल उपचार
काठमाडौंं- परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले हालसम्म १०४ जना कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण पुष्टि भएका महिलालाई सफल प्रसूति तथा स्त्रीरोगको उपचार गरेको छ ।
अस्पतालका निर्देशक डा. सङ्गीता कौसल मिश्राले स्वास्थ्य सेवा तथा प्रसूतिका लागि अस्पताल...
त्रिविद्वारा घरपायक केन्द्रबाट परीक्षा दिन मिल्ने गरी पुषभित्र परीक्षा सम्पन्न गर्ने तयारी
काठमाडौं- त्रिभुवन विश्वविद्यालयले पुस मसान्तभित्र रोकिएका सबै संकायअन्तर्गतका तहको परीक्षा सम्पन्न गर्ने तयारी गरेको छ ।
त्रिविले मंसिर २८ बाट सञ्चालन हुने गरी विज्ञान तथा प्रविधि, व्यवस्थापन र शिक्षा संकायतर्फको चार वर्षे बीएससी, बीबीएस, र...
स्थानीय तहहरूले अन्तरपालिकासँँग सहकार्य
काठमाडौं - स्थानीय तहभित्रको दिगो, एकीकृत र ठूला पूर्वाधार निर्माणका लागि स्थानीय तहहरूले अन्तरपालिका सहकार्य गर्न थालेका छन् । ससाना पुँजीलाई एकीकृत गरी सामूहिक योजना सञ्चालन गर्दै स्थानीय तहहरूले अन्तरपालिका सहकार्य सुरु गर्न थालेपछि...
सुरक्षा कूटनीति मार्फत नेपालमाथिको हैकम स्थापित गर्ने प्रयास
काठमाडौं । जगजाहेर सत्य हो कि नेपाल भारत सम्बन्ध पछिल्ला वर्षहरुमा तनावपूर्ण छ । राजनीतिक तथा कूटनीतिक स्तरमा दुई देशबीच एकवर्षदेखि सम्वादहीनताको स्थिति छ । तर,यही मौकामा फेरि नेपाल भारत सम्बन्ध सुधारको सेतुका रुपमा...
कक्षा छाड्ने दर बढ्न सक्ने
काठमाडौँ । वैकल्पिक विधिको पठनपाठनमा विद्यार्थीको सहभागिता हुन नसक्दा आगामी दिनमा कक्षा छाड्ने दर ९ड्रपआउट० बढ्न सक्ने अवस्था देखिएको छ । सरकारले वैकल्पिक विधि अन्तर्गत अनलाइन, रेडियो, टेलिभिजन लगायतका माध्यमबाट विद्यार्थीको सिकाइ सहज बनाए...
























