एसईई परीक्षाफल ढिलो प्रकाशित हुने

काठमाडौं-एसईई परीक्षाको परीक्षाफल ढिलो प्रकाशित हुने भएको छ । करिब ३० जिल्लाबाट प्राप्ताङ्क नआइपुगेका कारण ढिलो हुने भएको हो । निरन्तर बाढीपहिरोका कारण कर्णाली प्रदेशका ९ जिल्लाका कुनै पनि विद्यालयको प्राप्ताङ्क पनिकामा पुग्न सकेको...

३८ ठाउँको अवरोध हटाइयो, आज बेलुकासम्म सडक खुल्न सक्ने

काठमाडौं-राजधानीलाई देशका बाँकी भागसँग जोड्ने पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड सुुचारु गर्न दुुई दिन लाग्ने भएको छ । सो राजमार्गको चितवन र धादिङ जोड्ने मौवाखोलाको पुलमा गम्भीर क्षति पु¥याएपछि सोमबारदेखि राजमार्ग अवरुद्ध भएको छ । खोलामा...

बानी बदलेर यात्रा गरौं

काठमाडौं - घरबाट निस्कँदै हुनुहुन्छ ? बानी बदल्नुस्। तीन कुरा साथमा राख्न नबिर्सनुस्। १. मास्क २.सेनिटाइजर ३. चानचुन नोट पैसा । यी तीन चिज बिर्सनुभयो भने तपाईंलाई कोरोना संक्रमणको जोखिम हुन सक्छ। यसबाहेक नोट गन्दा...

काेभिड १९ काे संक्रमणबाट ६० वर्षीय वृद्धको मृत्यु

धरान- कोभिड–१९ कोरोना भाइरस को संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा वृद्धको निधन भएको छ। गत साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आइसुलेशन वार्डमा भर्ना भएका महोत्तरीका ६० वर्षीय शशि भुषण झाको...

नारायणी नदीको जलसतह खतराकाे बिन्दुमा, सतर्कता अपनाउन आग्रह

  भरतपुर - निरन्तरको वर्षाले नारायणी नदीको सतह बढ्दै गएपछि नदी वरपरका बासिन्दालाई सर्तक रहन आग्रह गरिएको छ । नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जल सतह सतर्कता तहनजिक पुगेको जल तथा मौसम विज्ञान विभागले...

नेपाल–भारतमा ८ सय ९२ वटा सीमास्तम्भ गायब

काठमाडौं - नेपाल–भारत सीमाक्षेत्रमा ८सय ९२ वटा सीमास्तम्भ (पिलर) गायब भएका छन्। १ हजार ८ सय ८० किलोमिटर लामोसीमाक्षेत्रको वैज्ञानिक मापन गर्न ६ वर्षअघि गठन गरिएको नेपाल–भारत संयुक्त सीमा कार्यदलले हालसम्म ४हजार २सय ८...

पीसीआर गरेपछि मात्रै घर पठाइने

काठमाडौं - सरकारले विदेशबाट फर्किने सबै नेपालीको कोरोना भाइरसको पीसीआर परीक्षण गरेर मात्र घर पठाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आइतबार भएको पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले विदेशबाट आउने सबैको पीसीआर...

बैंकको खाताबाटै हरायो साढे १६ करोड

काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगन्जको बैंक खाताबाटै झन्डै साढे १६ करोड रुपैयाँ हराएको छ। अस्पतालको बैंक नगदी किताबले २०७६ असार मसान्तसम्ममा (मार्गस्थ र नगद ३ लाख रुपैयाँबाहेक) ९८ करोड २७ लाख...

छिमेकी मुलुकसँग सम्बन्ध बिग्रिएकोबारे गान्धी र जयशंकरबीच सवाल-जवाफ

नयाँदिल्ली — नेपाललगायत छिमेकी मुुलुकसँग सम्बन्ध बिग्रिएको विषयलाई लिएर विदेशमन्त्री एस जयशंकर र विपक्षी भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीबीच जुहारी चलेको छ । राहुल गान्धीले शुक्रबार बिहान ट्विटमार्फत् जारी गरिएको एक भिडियो सन्देशमा नरेन्द्र...

लिम्पियाधुरा पुस्तकमा

काठमाडौं -  सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा, समग्र सीमासम्बन्धी तथ्यप्रमाण समेटेर पुस्तक प्रकाशन गर्ने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सीमासँग जोडिएका विषयलाई विस्तृत रूपमा पुस्तकमा लिपिबद्ध गर्न नापी विभागमार्फत कामको थालनी...

RECENT POSTS

HOT NEWS