सहकारीको एक वर्षसम्म ऋण तिर्नु नपर्ने, ब्याजमा पनि छुट

काठमाडौं - सहकारीका सदस्यले एक वर्षसम्म ऋण नतिर्दा हुने भएको छ। म्याद थप भएको समयमा उनीहरुले ब्याजसमेत तिर्नु नपर्ने गरी सहकारी विभागले निर्देशन जारी गरेको छ। सहकारी विभागले शुक्रबार निर्देशन जारी गर्र्दै ६ महिनादेखि एक...

रोजगारी सिर्जना गर्न नसक्दा गरिबी बढ्ने

काठमाडौं - सरकारले स्वदेशमा पर्याप्त रोजगारी सिर्जना गर्न नसक्दा गरिबी बढ्ने देखिएको छ। स्वदेशमा पर्याप्त रोजगारी सिर्जना हुन नसकिरहेको, विदेशबाट पनि लाखौं नेपाली स्वदेश फर्किएसँगै बेरोजगार समस्या भयावह देखिन थालेको हो। कोरोना भाइरसले गत फागुनदेखि...

कोरोना संक्रमित बढ्दा कन्ट्याक्ट ट्रेसिङमा समस्या

काठमाडौं - लकडाउन हटेसँगै देशभर भीडभाड बढेको छ । भीडभाड बढेसँगै कोरोना संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ गर्न सकस हुँदा कोरोना संक्रमणको जोखिम बढेको चिकित्सकले बताएका छन् । कोरोना संक्रमितको संख्या १८ हजार नाघे पनि...

लामो समयदेखि बन्द रहेकाे होटल खोल्ने तयारीमा

पोखरा - चैत ११ गतेदेखि लगाइएको लकडाउन १ सय २० दिन पछि बुधबार रातिबाट हटेको छ। लकडाउन हटेर होटल रेस्टुरेन्ट सञ्चालन गर्न पाउने निणयसँगै पोखराका पर्यटन व्यवसायी लामो समय देखि बन्द व्यवसायलाई पुनः सञ्चालन...

कोइरालाको थुनामुक्तिले चारवटा नजिर उल्लङ्‍घन

काठमाडौं - पत्नी हत्याको अभियोगमा जेल सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको थुनामुक्ति फैसला पूर्व नजिर र कानुन विपरित देखिएको भन्दै सरकारले सर्वोच्च अदालतमा विहीबार पुनरावलोकन निवेदन दिएको छ। कोइराला...

तीनजना चिनियाँ नागरिक अमेरिकाबाट पक्राउ

एजेन्सी-भिसामा गलत विवरण लेखेको आरोपमा अमेरिकाले तीनजना चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको छ । अर्का एक जना सानफ्रान्सिस्कोस्थित चिनियाँ वाणिज्य दूतावासमा रहेकी एक महिलालाई पनि पक्राउ गर्ने तयारी अमेरिकाले गरेको छ । पक्राउ परेकाहरुले चिनियाँ सेनाका...

चाबहिल सडकको दुर्दशा उस्तै

काठमाडौं –  राजधानीको चाबहिल सडक खण्ड वर्षाको हिलोले कुरूप भएको छ । सडकमा सवारीसाधन हिलोमा डुबाउँदै गुडाउनुपर्छ भने सडक पेटीमा यात्रु हिँड्न सक्ने अवस्थासम्म छैन । यो वर्षदेखि समस्याबाट मुक्त हुने आशा निराशामा परिणत...

नेपालमा पुनः सलह सक्रिय : शुक्रबारसम्म जोखिम

काठमाडौं – वर्षा कम भएसँगै असार २८ गते नेपाल प्रवेश गरेका सलह पुनः सक्रिय देखिएका छन् । वर्षा कम भएसँगै मङ्गलबार साँझ गुल्मी र स्याङ्जाको आकाशमा सलहको झुण्ड देखिएका हुन् । मङ्गलबार साँझ स्याङ्जाको...

कृषिमा मनपरी तन्त्रः परामर्शमै १० अर्ब स्वाहा

काठमाडौं - कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतका ११ आयोजनाले परामर्श सेवामा पछिल्लो ६ आर्थिक वर्षमा झन्डै १० अर्ब रुपैयाँ सकेका छन्। किसानका नाममा सीमित व्यक्ति–समूह मालामाल भएको यसले देखाएको छ। यी आयोजना किसानको उन्नति र...

रामको ‘जन्मस्थल’ नियन्त्रणमा लिएरै अनुसन्धान

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्म नेपालको ठोरी आसपासमा भएको र अयोध्यापुरी नेपालमै रहेको बताएपछि पुरातत्व विभाग विज्ञ परिचालन गरी अनुसन्धानमा जुटेको छ । तर, यस प्रकारको अनुसन्धान फितलो भएको भन्दै...

RECENT POSTS

HOT NEWS