अन्तर्राष्ट्रिय शक्तिको चलखेल

प्रचण्ड’ले आगामी निर्वाचनमा क्रान्तिकारी शक्तिलाई पराजित गर्नेगरी अन्तर्राष्ट्रिय शक्तिको चलखेल बढेको बताउनुभएको छ। आइतबार विराटनगरमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। ‘चुनावमा थोरै पनि क्रान्तिकारी विचार राख्ने शक्तिलाई समाप्त गर्ने र दुई...

साउदी अरेबियाका राजकुमार नेपाल भ्रमणमा आज आउने

काठमाडौं । साउदी अरेबियाका राजकुमार तथा विदेशमन्त्री फैजल अल बिन फरहान अल साउद सोमबार नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार राजकुमार फैजल दुई दिने भ्रमणका क्रममा नेपाल आउन लाग्नुभएको हो । मन्त्रालयका प्रवक्ता...

प्रेस काउन्सिल नेपालमा रहेका अखबार टहरोमा अव्यवस्थित

काठमाडौं । स्क्यानर मेसिन बिग्रिएपछि वर्षाैंदेखि प्रेस काउन्सिल नेपालमा रहेका अखबार टहरोमा अव्यवस्थित रूपमा थुपारिएको छ । डिजिटाइज हुन नसक्दा ती अखबार धुजाधुजा हुन थालिसकेका छन् ।अखबारको सुरक्षाका कुनै उपाय अपनाइएको छैन । कर्मचारीहरू ती...

फुटबलर किरणकाे भिडियाे हेरेर सिकेरे सफलता प्राप्त गरेका बालक

काठमाण्डाैं  । करिब एक बर्ष अघि अखिल नेपाल फुटबल संघ एन्फाले ग्रासरुट फुटबल कार्यक्रम आयाेजना गरेकाे थियाे । साे कार्यक्रमबाट नेपाल पुलिस फुटबल एकेडेमीका लागि पूर्ण छात्रबृतिमा खेलाडी छनाेट गर्नु पर्ने थियाे । त्याे कार्यक्रमबाट...

न्यूनतम मापदण्डबिनै एम्बुलेन्स सञ्चालन

काठमाडौं । सङ्घीय राजधानी काठमाडौँलगायत देशभर गुड्ने एम्बुलेन्समध्ये धेरैजसो डेलिभरी भ्यान प्रयोग गरी सञ्चालनमा छन् । यस्ता सवारीसाधन एम्बुलेन्सका रूपमा सञ्चालन गर्न अयोग्य मानिन्छन् । बिरामीलाई राख्नसमेत असहज हुने यस्ता सवारीमा बिरामी कुरुवा तथा स्वास्थ्यकर्मी...

भ्रमण भिसा समस्या समाधानका लागि अध्यागमन विभागलाई १८ बुँदे निर्देशन

काठमाडौं । गृह मन्त्रालयले भ्रमण भिसा र सोबाट सिर्जित समस्या समाधानका लागि अध्यागमन विभागलाई १८ बुँदे निर्देशन दिएको छ । भ्रमण भिसामा गएर उतै बस्ने तथा त्यस्ता व्यक्ति विभिन्न समस्यामा पर्ने गरेका घटना सार्वजनिक भएपछि...

एनआरएनए अध्यक्षमा बद्री केसीले दिए उम्मेदवारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा बद्री केसीले आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन्। उनले गैरआवासीय नेपाली संघको यही मार्च २१ र २२ मा हुने १०औं महाधिवेशनका लागि बुधबार...

प्राधिकरणले औद्योगिक ग्राहकलाई १३२ केभी प्रसारण लाइनबाट सिधै आपूर्ति लिन आह्वान

काठमाडौं । उद्योगलाई चाहिएजति र गुणस्तरीय बिजुली आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणले औद्योगिक ग्राहकलाई १३२ केभी प्रसारण लाइनबाट सिधै आपूर्ति लिन आह्वान गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगलाई १३२...

फेरि उठ्दै राप्रपा

गत मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट नेतृत्वको पुस्तान्तरण र रूपान्तरण गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चुनाव केन्द्रित हुन थालेको छ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सबै तहमा उम्मेदवार खडा गर्ने रणनीतिका साथ संगठन विस्तारमा...

अस्पताल भित्र भालु पस्यो, व्यबहार नियाल्दै प्रशासन

ताप्लेजुङ । जिल्ला अस्पताल ताप्लेजुङको प्रसूतिगृह भवनभित्र जङ्गलबाट आएको भालु छिरेको छ । गएराति करिa साढे ११ बजेतिर जङ्गली कालो भालु आएर अस्पतालको प्रसूति भवनभित्र छिरेको हो । प्रसूति भवनभित्र छिरेको भालुलाई अस्पतालको सुरक्षार्थ खटेका प्रहरी...

RECENT POSTS

HOT NEWS