अक्सिजन ल्वाङ–कपुरले बढ्दैन
काठमाडौं । सामाजिक सञ्जालमा अक्सिजन बढाउने भ्रमात्मक विधिका बारेमा सचेत रहनुहोला । फेसबुक, ट्विटर, भाइबर, ह्वाट्सएप, टिकटकजस्ता सामाजिक सञ्जालमा अक्सिजन बढाउने विधिका बारेमा वैज्ञानिक प्रमाणबेगरका अनगन्ती पोस्ट भेटिने गरेका छन् । यस्ता विधि प्रयोग...
अवदेखि आधारभूत तहमा निःशुल्क इन्टरनेट उपलब्ध हुने
काठमाडौं। सरकारले देशभरका करिब २० हजार आधारभूत विद्यालयमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ । यसअघि ब्रोडब्यान्ड नेटवर्क विस्तार परियोजनाअन्तर्गत देशैभरका सामुदायिक माध्यमिक विद्यालयमा मात्र इन्टरनेट उपलब्ध गराउने गरी कार्यक्रम कार्यान्वयन गरिएकोमा अब आधारभूत...
संक्रमित पहिचान, उपचार, सीमा नियमन र खोप व्यवस्थापन गर्नुको साटो निषेधाज्ञालाई मात्र जोड
काठमाडाैं । सरकारले महामारी नियन्त्रण गर्न संक्रमित पहिचान, उपचार, सीमा नियमन र खोप व्यवस्थापन गर्नुको साटो निषेधाज्ञालाई मात्र जोड दिएको छ । खोटाङ र मनाङबाहेक ७५ जिल्लामा स्थानीय प्रशासनको आदेशमा नागरिकको आवागमन नियन्त्रण र अत्यावश्यक...
अव काेभिड १९ विरुद्धको तेस्रो डोज पनि आवश्यक
काठमाडौं । चिनियाँ अधिकारीले अत्यधिक जोखिममा रहेका समूहका व्यक्तिलाई लगाइएको खोपको प्रभावकारिता ६ महिनामा घट्ने बताउँदै तेस्रो डोज पनि लगाउन आवश्यक रहेको औंल्याएका छन्। चीनको सामाजिक सञ्जालमा ‘खोपको प्रभावकारिताको ६ महिना अवधि सकिएपछि के...
बजारमा रासायनिक मलको मूल्य बढ्यो
काठमाडौं । अन्तरराष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेको छ । कोरोना महामारीको प्रभावका कारण युरिया, डीएपी र पोटासको मूल्य बढेको हो । मूल्य बढेसँगै सरकारले रासायनिक मल किन्नका लागि छुट्ट्याउने गरेको बजेट अपुग हुने...
‘स्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था छैन’
काठमाडौं । अध्यादेशमा कोरोना रोकथाम, नियन्त्रण, निदान र उपचारका अतिरिक्त सेनाले सरकारले खटाएको काम गर्ने भन्ने बुँदा पनि छ। त्यस बुँदाको स्पष्ट व्याख्या नगरिएकाले राजनीतिक संकट टार्न प्रधानमन्त्रीले संकटकाल लगाउने र सेना परिचालन गर्न...
काेराेना महामारी बेवास्ता गर्दा टोल–टोलमा संक्रमण
काठमाडौं । कोरोना संक्रमित भए पनि लक्षण नदेखिएको भन्दै परीक्षणमा बेवास्ता गर्दा र आइसोलेसनमा नबस्दा गाउँ–टोलमा संक्रमण फैलिएको पाइएको छ। चिकित्सक र स्थानीय तहका प्रतिनिधिहरूको अनुभव पनि यस्तै छ। बागलुङको गलकोट नगरपालिकाका वडाध्यक्ष हिम...
काठमाडौंमा बैंकका तीन शाखा मात्र खुल्ने
काठमाडौं। दोस्रो लहरको कोरोना महामारी नियन्त्रणमा सघाउन भन्दै नेपाल राष्ट्र बैंकले थप कडाको नीति लिएको छ। केन्द्रीय बैंकले सोमबार सूचना जारी गर्दै काठमाडौंमा ‘क’ वर्गका बैंकले तीनवटा मात्र शाखा खोल्न पाउने व्यवस्था गरेको हो।...
स्वास्थ्य संकटकाल लगाउने तयारी
कपिलवस्तु । कोभिडविरुद्ध खोप ल्याउने टुंगो गर्न नसकेको सरकारले स्वास्थ्य संकटकाल घोषणा गरेर आफ्नो विरोधका सबै गतिविधि नियन्त्रण गर्ने तयारी थालेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव अघि बढाएको छ ।
कोरोनाको दोस्रो लहर...
एसईईपछि मात्रै नयाँ शैक्षिक सत्र
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको टुङ्गो लागेपछि मात्र नयाँ शैक्षिक सत्रबारे निर्णय हुने भएको छ ।
एसईईले समग्र शैक्षिक कार्यक्रम नै प्रभावित पार्ने भएकाले नयाँ शैक्षिक सत्रबारे निर्णय गर्न शिक्षा, विज्ञान तथा प्रविधि...

























