शरणार्थी बनाएर ठगी गर्ने गिरोहलाई कारबाहीको दायरमा ल्याइने
काठमाडाैं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै नेक्ससलाई कारबाहीको दायरमा ल्याइने बताएका छन्।
बिहीबार आफूसँग भेट गर्न आएका नेकपा एकीकृत समाजवादीका नेताहरूसँग उनले दोषीलाई...
सोझै पैसा समाउनेलाई छाड्ने तर टोपबहादुरलाई पक्राउ पुर्जी किन ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी हुँदा आश्चर्यचकित भएको बताएका छन् ।
सोझै पैसा समाउनेलाई छाड्ने तर टोपबहादुरलाई पक्राउ पुर्जी किन जारी गरिएको...
कांग्रेस पदाधिकारी बैठक जारी
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा बैठक बसिरहेको छ ।
पार्टी नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परे पछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्नका देउवाले आज...
कर्मचारीले रमाना नलिए कारबाही गर्ने
काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काजमा खटाएका कर्मचारी र काज फिर्ता गरेका कर्मचारीले ७ दिनभित्र रमाना नलिए कारबाही गर्ने चेतावनी दिएको छ ।
बुधबार मन्त्रालयले एक सूचना जारी गर्दै स्थानीय तहमा प्रमुख प्रशासकीय...
एमाले सचिव टोपबहादुर रायमाझीलाई आत्मसमर्पण गर्न आग्रह
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएका एमाले सचिव टोपबहादुर रायमाझीलाई आत्मसमर्पण गर्न आग्रह गरेका छन् । उनले पार्टी कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटी बैठकलाई...
नक्कली भुटानी शरणार्थी प्रकरणको अझै फिल्म देखाउन बाँकी
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले चालेको कदमको स्वागत गरेका छन् । उनले यो प्रकरणमा अझै फिल्म देखाउन बाँकी रहेको प्रधानमन्त्री पुष्कमल दाहालको...
मधेसका मूलवासीहरू नागरिकताबाट वञ्चित छन् – सांसद किसान श्रेष्ठ
काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा पुर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानले नागरिकताविहीन मधेसी समुदायको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकताबारे संसदमा भएको छलफलमा सांसद श्रेष्ठले नागरिकता नभएकै कारण ...
भुटानी शरणार्थी प्रकरण कारबाहीमा कांग्रेस नेताहरूको ऐक्यवद्धता
काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले उपप्रधान तथा गृहमन्त्रीलाई भेटेर भुटानी शरणार्थी प्रकरणमा थालेको अनुसन्धानप्रति ऐक्यवद्धता जनाएका छन् । साथै छानबिनलाई निष्कर्षमा पुर्याउन र दोषी जो कोही भए पनि नछाड्न खबरदारी गरेका हुन् ।
सरकारका सचिव,...
पूर्व गृहमन्त्री खाणलाई म्याद थपका लागि अदालत लगियाे
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई म्याद थपका लागि अदालत लगिएको छ ।
पक्राउपछि काठमाडाैं प्रहरी परिसर टेकुमा लगिएका खाणलाई प्रहरीले बुधबार अपराह्न काठमाडौँ जिल्ला अदालत लगेको हो ।
प्रकरणमा सरकारले दह्रो खुट्टा टेक्यो भने फिल्म चल्छ
काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी छ भने नेता होस् कि नाता कोही पनि छुट्नु नहुने जनाएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकबमो बजेटको सिद्धान्त र प्राथकिताको छलफलमा...























