नक्कली भुटानी शरणार्थी प्रकरणको वास्तविक अवस्था सदनलाई जानकारी गराउन माग

काठमाडौं  । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानको वास्तविक अवस्था सदनलाई जानकारी गराउन माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा अध्यक्ष लिङ्देनले यस्तो जघन्य अपराधमा संलग्न कसैलाई पनि उन्मुक्ति...

अहिले सबैभन्दा ठूलो चुनौती स्रोतको छ : अर्थमन्त्री डा महत

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटका लागि स्रोत जुटाउन निकै सकसपूर्ण रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आज काठमाडौँमा आयोजना गरेको प्रि–बजेट छलफलमा उहाँले अनिवार्य दायित्व सिर्जना भइसकेका बहुवर्षीय...

पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझीको घरमा छापा

काठमाडाैं । नेकपा एमालेका सचिव एवं पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ। पक्राउ पुर्जी जारी भएर फरार रहेका रायमाझीकाे ललितपुरको सातदोबाटोस्थित घरमा प्रहरीले खानतलासी गरेको हो।जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरको...

शिर्ष नेतासहित जो कोही हुन कानुन सम्मत कारबाही सुनिश्चित गर्न आग्रह

काठमाठाैं  ।  नक्कली भुटानी शरणार्थी प्रकरणले राष्ट्रिय अस्मितामाथि घात गरेको धारणा मानव अधिकार तथा शान्ति समाजको रहेको छ । घटनाक्रमले उक्त प्रकरणमा शिर्ष राजनीतिज्ञहरु सहित उच्च पदस्थहरुको संलग्नता भएको दर्शाउछ । यो प्रकरण प्रकाशमा आएपछि पक्राउ...

अर्थमन्त्रीले बैंकिङ सहजता बनाइदिन आग्रह

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सरकारले भ्रष्टाचारविरुद्ध फाइल मात्रै नभइ फायर खोल्नुपर्ने जनाएका छन् । मंगलबार प्रतिनिधिसभा चलिरहेको विनियोजित बजेट २०८० को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै महामन्त्री शर्माले यस्तो...

तीन दिनभित्र समितिमा रहने सदस्यहरुको नाम दिन निर्देश

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरुको नाम दिन राजनीतिक दलहरुलाई दिएको समय घर्किएको छ । गत आइतबार बसेको प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले प्रमुख सचेतक र सचेतक मार्फत...

अर्थतन्त्रलाई चलायमान बनाउन पुँजीगत खर्चको प्रभाव

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई चलायमान बनाउन पुँजीगत खर्चको प्रभाव बढाउनुपर्ने बताएका छन् । राष्ट्रियसभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामामाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै अन्तिम समयमा गएर मात्रै खर्च गर्ने प्रवृत्तिको अन्त्य...

असंसदीय शब्द संसदीय रेकर्डबाट हट्यो

काठमाडौं । टोपबहादुर रायमाझी सम्पर्कमा नरहेको विषयलाई लिएर राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले प्रयोग गरेको असंसदीय शब्द संसदीय रेकर्डबाट हटाइएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोप लागेका एमाले सचिव...

तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताबीच सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलगायतका विषयमा छलफल भएको छ । प्रधानमनत्री निवास बालुवाटारमा आज (मङ्गलबार) भएको छलफलमा सङ्क्रमणकालीन न्यायसँग जोडिएको सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक, संवैधानिक परिषद्सम्बन्धी विधेयकलगायतका...

विन्दाबासिनी कंसाकार सांसद बनिन्

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विन्दाबासिनी कंसाकारलाई सांसद बनाएको छ । सांसद रहेका ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेर उनको ठाउँमा कंसाकारलाई सांसद बनाउन निर्वाचन आयोगमा पत्र दिएको थियो । आयोगको...

RECENT POSTS

HOT NEWS