चुनावी सभामा कांग्रेसका सभापति देउवाले बोल्दा बोल्दै बत्ती गएपछि…
काठमाडाैं । तनहुँ क्षेत्र नम्बर १ मा बुधबार दिउँसो आयोजित सत्ता गठबन्धनको चुनावी सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोल्दा बोल्दै बत्ती गएको छ।
तनहुँको डुम्रे बजारमा आयोजित चुनावी सभाका क्रममा देउवाले गठबन्धनबाट कांग्रेस उम्मेदवार...
कर्णालीमा तेस्रोपटक मन्त्रिमण्डल विस्तार
काठमाडाैं । सुरुमा नेकपा एमाले र माओवादीलगायतका दलसँगको गठबन्धनसँगै मन्त्रिमण्डल बिस्तार भएको दुई महिना नबित्दै पुन: मन्त्रीमण्डल बिस्तार भएको हो । गत पुस २७ गते मुख्यमन्त्री बनेका शर्माले माग ६ गते महिलो पटक विश्वासको...
प्रधानमन्त्री मोदीले राष्ट्रपति पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले उनको स्वास्थ्य लाभको कामना गर्दै पठाएको सन्देश प्राप्त भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले...
ट्रेड युनियनहरूले सिंहदरबार ठप्प पार्ने चेतावनी
काठमाडौं । निजामती कर्मचारी विधेयक सरकारले एकलौटी रुपमा अघि बढाएको र आफूहरुले उठाएको कुरा सुनुवाइ नभएको भन्दै कर्मचारीहरूका ट्रेड युनियनहरूले सिंहदरबार ठप्प पार्ने चेतावनी दिएका छन्।
उनीहरुले पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएका हुन्। कर्मचारीहरूले...
प्रधानमन्त्री प्रचण्ड तनहुँको पुगे डुम्रे
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तनहुँको डुम्रे पुगेका छन्।
वैशाख १० मा हुने उपनिर्वाचनका लागि आयोजित चुनावी प्रचार सभालाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड बुधबार दिउँसो डुम्रे पुगेका हुन्।तनहुँ १ मा...
सांसद राणाले सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने पाँच सुझाव
काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणाले सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने पाँच सुझाव दिएकी छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले सरकारी विद्यालयको शैक्षिक गुणस्तर कमजोर रहेको उल्लेख गर्दै सरकारलाई बिभिन्न सुझाव...
राष्ट्रपति पौडेललाई उपचारका लागि नयाँ दिल्लीकाे एम्समा पुर्याइयाे
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारार्थ भारतको राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा पुर्याइएको छ । स्वास्थ्यमा सुधार नभएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट बुधबार बिहान...
निजी विद्यालयमा विद्यार्थी भर्ना गर्नुपर्ने व्यवस्था खारेज गर्न माग
काठमाडौं । प्रतिनिधि सभा सदस्य उर्मिला माझीले निजी विद्यालयमा प्रत्येक वर्ष विद्यार्थी भर्ना गर्नुपर्ने व्यवस्था खारेज गर्न माग गरेकी छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले वर्षैपिच्छे किताब फेर्ने चलन पनि अन्त्य गर्न माग गरिन्।
‘निजी...
चुनावी सभालाई सम्बोधन गर्न सत्तारूढ गठबन्धनका नेता तनहुँ प्रस्थान गर्दै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्तारूढ गठबन्धनका नेता आज तनहुँ जाँदैछन् ।
तनहुँ–१ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेता तनहुँ जान लागेका हुन् ।
आगामी बैशाख १० गते...
संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन
काठमाडौं । संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको छ । बैठकपछि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले प्रधानन्यायाधीश नियुक्ति’ छलफल भएको तर कुनै निर्णय नभएको जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे,...






















