प्रदेश १ को नाम किरात राख्न माग गर्दै प्रदर्शन

खोटाङ । किरात राई यायोक्खा खोटाङले प्रदेश १ को नाम किरात राख्न माग गर्दै प्रदर्शन गरेको छ । प्रदेश १ को नामांकन पे चिलो बन्दै गएको अवस्थामा यायोक्खाले शुक्रबार दिक्तेलबजारमा प्रदर्शन गरेको हो ।...

नागरिकता विधेयककाे बिषयमा सही सूचना प्रकाशन गर्न महामन्त्रीको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकता विधेयकबारे सही सूचना प्रकाशन गर्न सञ्चारमाध्यमहरुसँग आग्रह गर्नुभएको छ । शुक्रबार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको नवौँं महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै  महामन्त्री थापाले सञ्चारमाध्यमले दिएका सूचनाका आधारमा नै जनताले...

निवर्तमान अर्थमन्त्रीमाथि संसदीय विशेष समितिको म्याद ७ दिन थपियाे

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद ७ दिन थपिएको छ । आर्थिक वर्ष २०७९–८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन...

ज्येष्ठ नागरिकको हितका लागि बन्यो कानुन

काठमाडौं। प्रतिनिधिसभा बैठकले ‘ज्येष्ठ नागरिक ९पहिलो संशोधन० विधेयक, २०७५’ लाई सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयक लामो समयपछि बुधबार प्रतिनिधिसभाले पारित गरेको हो । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा...

ललितपुर महानगर ‘सुशासन वर्ष’ बनाउँदै

ललितपुर  ।  ललितपुर महानगरपालिकाले यो वर्षलाई ‘सुशासन वर्ष’ का रुपमा मनाउने भएको छ । हालै सम्पन्न नगर सभाबाट नीति तथा कार्यक्रम तथा वार्षिक बजेट पारित गर्दै विभिन्न योजना तर्जुमा गरिएको हो । ‘सुशासन वर्ष’ अन्तर्गत...

पर्यटन पुनरुत्थान कार्यक्रमलाई राष्ट्रिय अभियानको रुपमा अगाडि बढाउने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन उद्योगलाई सुधार गर्न चाँडै पर्यटन पुनरूत्थान कार्यक्रम घोषणा गर्ने बताउनुभएको छ । बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको सिमफोजिम पार्टनरसिप रेजिलेन्ट टूरिजम कार्यक्रममा बोल्नुहुँदै...

गण्डकीका मुख्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि

काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण पुष्टी भएको छ । सचिवालयका अनुसार उनलाई मंगलबार पीसीआर परीक्षण गरेकोमा कोरोना पुष्टी भएको हो । पोखरेल आइतबार देखि नै अस्वस्थ थिए । रुघा र...

प्रधानसेनापति शर्माले इन्डो प्यासिफिक क्षेत्रका सैन्य  प्रमुखको सम्मेलनमा भाग लिने

काठमाडाैं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आगामी साता अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने इन्डो प्यासिफिक क्षेत्रका सैन्य  प्रमुखको सम्मेलनमा भाग लिने भएका छन् । अमेरिकाको पहल र अस्ट्रेलियाको आयोजनामा साउन ९ देखि ११ गतेसम्म...

प्रम देउवाद्वारा कमैया मुक्ति २२औँ वर्षको अवसरमा हरवा–चरवाको मुक्ति लागि ऋण मिनाहा गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले हरवा–चरवाको मुक्ति र उनीहरूको सम्पूर्ण ऋण खारेजीको घोषणा गरेका छन् । कमैया मुक्तिको २२औँ वर्षको अवसरमा प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित कार्यक्रममा उनले यसको प्रभावकारी अनुगमन गरी कारबाही गर्न निर्देशन दिएका छन् । मुक्त कमैया,...

मेयर बालेन्द्र शाहले हिमालय टीभी र नेपाल समाचारपत्र दैनिकविरुद्ध प्रेस काउन्सिलमा उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले हिमालय टीभी र नेपाल समाचारपत्र दैनिकविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका छन् । काठमाडौं महानगरपालिकाको बजेट विनियोजित हुँदा कुनै अमुक संस्थालाई उपलब्ध गराउन लागिएको भन्दे तथ्यहीन, भ्रामक र कपोलकप्लित...

RECENT POSTS

HOT NEWS