राष्ट्रिय स्वाधीनताका लागि देशव्यापी विरोध गर्दै क्रान्तिकारी माओवादी

काठमाडौं । देशको राष्ट्रिय स्वाधीनताको रक्षा र सार्वभौमिकताको विषयलाई लिएर नेकपा (क्रान्तिकारी माओवादी) ले विरोध देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । क्रान्तिकारी माओवादीको हालै सम्पन्न स्थायी समितिको बैठकले माघ २१ गते देशव्यापी रुपमा...

एमसीसी लागु गर्न नहुने नेता रावलको जोड

काठमाडौं ।  नेकपा एमालेका नेता भीम रावलले कूल रकममध्ये ३८ दशमलव ५ प्रतिशत रकमका बारे एमसीसी सम्झौता मौन बसेको बताएका छन्। अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्र हितविपरीत रहेकाले सदनबाट पारित गर्न नहुने...

उपत्यकामा महाधिवेशन तत्काल हुनुपर्ने माग गर्दै सानेपा पुग्यो नेविसंघ

काठमाडाैं । महाधिवेशन सुनिश्चित गरिनुपर्ने माग राखेर काठमाडौं उपत्यकाभित्रका क्याम्पसका नेविसंघ नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेका छन्। उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्याम्पसका नेविसंघले महाधिवेशन तत्काल हुनुपर्ने माग राखेका हुन्। महाधिवेशन सुनिश्चित हुनुपर्ने माग...

राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन पेश

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ। आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति समक्ष नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन...

मुलुकको अर्थनीतिमा राजनीतिक दलहरूको साझा धारणा बन्नुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं  । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थनीतिमा राजनीतिक दलहरूको साझा धारणा बन्नुपर्ने बताउनुभएको छ । आइतबार अर्थ मन्त्रालयमा अर्थविद्हरूसँगको छलफलमा उहाँले यस्तो बताउनुभएको हो । मन्त्री शर्माले मुलुकको अर्थनीति स्पष्ट नभएकाले अर्थतन्त्रमा विभिन्न समस्या देखापरेको...

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षले पदाधिकारी मनोनयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पदाधिकारी मनोनयन गरेका छन् । उनले आज २ उपाध्यक्ष, २ महामन्त्री, ७ सहमहामन्त्री, ४ प्रवक्ता, ६ सहायक महामन्त्री र ३ सहायक प्रवक्ता मनोनयन गरेका हुन् । मनोनित...

एक हप्ताभित्र प्रदेश सरकारले पूर्णता पाउँछ : नेता कोइराला

इनरुवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश नं १ मा पार्टीका संसदीय दलका नेता राजीव कोइरालाले एक हप्ताभित्र प्रदेश सरकारले पूर्णता पाउने बताएका छन् । सुनसरीको इनरुवा नगरपालिका–२ मा निर्माण भएको बुढासुब्बा बाज्युबज्यै सामुदायिक...

राष्ट्रियसभाको बैठक स्थगित

काठमाडाैं ।  राष्ट्रियसभाको बैठक स्थगित भएको छ । माघ १७ गतेका लागि बोलाइएको बैठक पुनः अनिश्चितकालका लागि स्थगित भएकाे हो । संघीय संसदका महासचिव डा. भरतराज गौतमले  राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम(३)...

पार्टीको विधानविपरीत अहित हुने काम गरेको आरोप लागेपछि नेकपाबाट कट्टेल निष्कासित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीबाट ऋषिराम कट्टेल निष्कासित भएका छन्। नेकपाले कट्टेललाई माघ १३ गते नै पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको हो। पार्टीको विधानविपरीत दलको अहित हुने काम गरेको आरोप लागेपछि माघ ५...

RECENT POSTS

HOT NEWS