देशको स्वाधीनता र जनताको स्वतन्त्रताका लागि प्राणको आहुति दिने व्यक्तिहरु नै सच्चा शहीद :...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले, देशको स्वाधीनता र जनताको स्वतन्त्रताका लागि प्राणको आहुति दिने व्यक्तिहरु नै सच्चा शहीद भएको बताउनु भएको छ । शहीद र शहीद परिवारको सपना पूरा गराउन सरकारले उहाँहरुको सम्मानमा विभिन्न कार्यक्रम आयोजना...

 सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा विभाजित

काठमाडौं । सत्ता गठबन्धनमा रहेको दल राष्ट्रिय जनमोर्चा (राजमो) विभाजित भएको छ। राजमोको एक समूहको शनिबार सम्पन्न विशेष राष्ट्रिय भेलाले कृष्णराज पौडेलको अध्यक्षतामा केन्द्रीय समन्वय समिति चयन गरेको जानकारी दिएको छ। समितिको तीनजना उपाध्यक्षमा चिन्तामणि...

शहीदको सपना साकार पार्न सबै एक भएर लाग्नुपर्नेमा उपराष्ट्रपतिकाे जाेड

काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले शहीदको सपना साकार पार्न सबै एक भएर लाग्नुपर्ने बताउनुभएको छ । शहीद दिवस २०७८ का अवसरमा आज सन्देश दिँदै उहाँले नेपाली जनताले राजनीतिक अधिकार धेरै हदसम्म प्राप्त गरिसकेका तथा देश...

प्रधानमन्त्री देउवा तीन तहको चुनाव एकैसाथ गर्ने पक्षमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन तहको चुनाव एकैसाथ गर्ने पक्षमा देखिएका छन् । उनले स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनाव एकैसाथ गर्ने पक्षमा आफूलाई उभ्याएका हुन् । देउवानिकट काँग्रेस केन्द्रीय सदस्य एनपी साउदले तीन...

गठबन्धनले जहिले चुनाव गरेपनि तयार : नेता नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन वैशाखमै भएपनि सामना गर्न तयार रहेको जनाएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा बोल्दै उनले आफूहरु चुनावसँग नडराएको...

आर्थिक मितव्ययिताविपरीत तीन अर्ब बढी रकमान्तर गर्न अर्थमा प्रस्ताव

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुुकुमारी यादवले आर्थिक मितव्ययिताविपरीत विभिन्न योजनाका लागि ३ अर्ब रुपैयाँभन्दा बढी रकमान्तर गराउने प्रयास गरेकी छन् । मन्त्री यादवकै निर्देशनअनुसार भौतिक मन्त्रालयले ३ अर्बभन्दा बढी बजेटका आयोजना रकमान्तरका लागि अर्थ...

अहिलेको राज्य व्यवस्थालाई नै असफलतातर्फ लैजाने प्रयासहरू क्रियाशील

काठमाडौं । सत्तारुढ दलहरूको उच्चस्तरीय समन्वय समितिका संयोजक एंव नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा जारी राजनीतिक गतिरोधको निकास नखोजे सत्तारुढ गठबन्धनको औचित्यमाथि प्रश्न उठ्ने बताएका छन् । सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरूको...

नेपाली समाजको परिवर्तनमा प्रेस सेन्टर नेपालको भूमिका महत्वूर्ण : प्रचण्ड

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली समाजको परिवर्तनमा सञ्चारक्षेत्र र प्रेस सेन्टर नेपालको भूमिका महत्वूर्ण रहेको बताएका छन् । माओवादी केन्द्र निकट पत्रकारहरुको संस्था प्रेस सेन्टरको १८औँ स्थापना...

देउवा नेतृत्वको सरकार र राज्यका संवैधानिक अंगबीचको दुरी बढ्न थाले

काठमाडौं । पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकार र राज्यका संवैधानिक अंगबीचको दुरी बढ्न थालेको छ । खासगरी स्थानीय चुनावको सवालमा संवैधानिक अंग निर्वाचन अयोग र राष्ट्रपतिसँग सरकारको दुरी बढ्न पुगेको...

RECENT POSTS

HOT NEWS