कांग्रेसको केन्द्रीय समिति बैठक
काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय समिति बैठक बोलाएका छन्।
शुक्रबारका लागि बोलाइएको बैठक भौतिक उपस्थितिमा भने हुने छैन।
कोरोना महामारीका कारण बैठक भर्चुअल रुपमा बोलाइएको हो। बैठकमा स्थानीय तहको निर्वाचनबारे...
एमाले परित्याग गरेर सिलवाल एकीकृत समाजवादीमा
काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य श्यामकृष्ण सिलवाल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
बिहीबार एमाले परित्याग गर्दै सिलवाल एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । सिलवाललाई पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित...
मन्त्री रेणु यादवविरुद्ध १ जना पूर्व सांसद्ले जाहेरी
काठमाडौं । रौतहटको गौरमा भएको नरशंहार दोहोर्याउने धम्की दिएको प्रकरणमा भौतिक पूर्वधार तथा यातायात मन्त्री रेणु यादवविरुद्ध १ जना पूर्व सांसद्ले जाहेरी दिएका छन्।
संविधान सभाका तत्कालीन सदस्य रणजित कर्णले राज्य विरुद्धको कसूर गरेको अभियोगमा कारबाही...
राष्ट्रपति भण्डारी र प्रम देउवा बीच १ घण्टा भेटवार्ता
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री देउवा आज दिउँसो ३ बजे शीतलनिवास पुगेका थिए ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच एक घण्टा भेटवार्ता भएको राष्ट्रपतिको स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
उनीहरूबीच...
आक्रमणमा परेका प्रदेश सांसद यादवको हात भाँचिदा मेयर प्रसाईं घाइते
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा मतदानका लागि गइरहेका प्रदेश सभा सदस्यमाथि मधेश प्रदेशमा आक्रमण भएको छ।
मधेश प्रदेशका सांसद अशोक यादव सवार गाडीमा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले बुधबार तोडफोड गरेका थिए।
निर्वाचनमा मतदान गर्न जाँदै...
आगामी राष्ट्रिय सभाको बैठक माघ १७ गते बस्दै
काठमाडौं । राष्ट्रिय सभाको बैठक माघ १७ गते बस्ने भएको छ।
राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (१) अनुसार बैठक माघ १७ गतेका लागि तोकिएको हो।
संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार...
विप्लव नेकपानिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीद्वारा प्रम देउवाको पुतला दहन
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यबृद्धि बिरुद्ध नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला जलाएका हुन्।
पेट्रोलियम मूल्यबृद्धिको विरोधमा विद्यार्थीहरुले चाबहिलस्थितल पशुपति क्याम्पसअगाडि प्रधानमन्त्री देउवाको पुतला जलाएका...
पूर्वप्रधानमन्त्री भट्टराईलाई कोरोना
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ।
भट्टराईले ट्विट गर्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। भट्टराईलाई यसअघि पनि कोरोना संक्रमण भएको...
मुलुकको कार्यपालीका न्यापालीका र व्यवस्थापिकाको अवस्था दयनीय : राप्रपा अध्यक्ष लिङ्देन
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा सरकार छ भन्ने अनुभूत हुन नसकेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकको कार्यपालीका न्यापालीका र व्यवस्थापिकाको अवस्था दयनीय रहेको भन्दै मुलुकमा सरकार...
सुदूरपश्चिममा एसकी गरिमा शाह निर्वाचित
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट महिलातर्फ नेकपा एकीकृत समाजवादीकी गरिमा शाह (मदनकुमारी शाह) निर्वाचित भएकी छन् ।
बुधबार दिउँसो भएको मतगणना अनुसार उनले प्रदेशसभाको ३९ र स्थानीय तहको १०९ जनप्रतिनिधिको मत पाइन् । उनकी...

























