मन्त्रिपरिषद् बैठकले गरेका १० निर्णयहरु
काठमाडौं। सरकारले यही माघ १० गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ । आज (बुधबार) सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममार्फत सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ती निर्णय सार्वजनिक गरेका हुन् ।
जसमा...
लोकतन्त्रको मर्म, संविधानको भावना अनुसार मुलुकलाई अगाडि बढाउछाैं
काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानको मर्म अनुसार नै स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ। बुधबार मन्त्रिपरिषद् निर्णय सार्वजनिक भएपछि पत्रकारले सोधेका प्रश्नको जवाफ दिनेक्रमममा मन्त्रालयमा उहाँले यस्तो...
प्रचण्डकी पत्नी सीता दाहाल नेपाल मेडिसिटी अस्पतालबाट डिस्चार्ज
काठमाडाैं । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल मंगलबार नेपाल मेडिसिटी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
कोभिड संक्रमणका कारण स्वास्थ्यमा समस्या देखा परेपछि वहाँलाई गत शुक्रबार अस्पताल भर्ना गरिएको थियो । वहाँको...
राष्ट्रियसभा चुनावका लागि सबै तयारी पूरा
हेटौँडा । राष्ट्रियसभा चुनावको लागि यहाँको मतदान केन्द्रमा आवश्यक सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभामा फागुन २० गतेदेखि रिक्त हुने १९ पदका लागि अाज बिहान ९ बजेदेखि दिउँसो ३...
अब हुने तीनै तहको चुनावमा सत्तारूढ पाँच दल मिलेर जान्छाैं
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अब हुने तीनै तहको चुनावमा सत्तारूढ पाँच दल मिलेर जाने जनाएका छन्।
उनले अहिले नै चुनाव हुने अवस्था नरहेको बताए। अध्यक्ष नेपालका अनुसार ०७९ चैतभित्र तीनै...
बीस देशमा राजदूत खाली
काठमाडौं । विभिन्न मुलुकमा रहेका कुल ३० वटा राजदूतावासमध्ये २० वटा नेपाली राजदूतावासमा राजदूत पद लामो समयदेखि रिक्त छ । कोभिड–१९ को महामारीमा अन्तर्राष्ट्रिय सहयोग, सद्भाव लिनुपर्ने र द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने समयमा राजदूत...
स्थानीय तह निर्वाचनको मिति छिटो तोक्न सरकारलाई आग्रह
काठमाडाैं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति छिटो तोक्न सरकारलाई आग्रह गरेको छ।
२०७४ मा तीन चरणमा स्थानीय तह निर्वाचन भए पनि पहिलो चरण ०७४ वैशाख ३१ लाई आधार मानेर स्थानीय तह निर्वाचनको नयाँ...
जसपा सामुहिक नेतृत्वबाट चलेको छैन
काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवको एकलौटी अधिकार कटौती गर्नुपर्ने आवाज पार्टीमा उठेको छ।
जसपाको कार्यकारिणी बैठकले यादवसहित संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अशोक राईलाई निर्णय गर्ने अधिकार दिएको थियो। तर...
केपी ओलीको स्वास्थ्यमा सुधार
काठमाडौं । कोरोना संक्रमण पुष्टि भएर घरमै आराम गरिरहनुभएका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै पार्टी सचिव डा. भीष्म अधिकारीले अध्यक्ष ओलीको स्वास्थ्य...
एमसीसीको बहस चर्कियो, माघ १६ गते संसदमा पेश हुने सम्भावना
एमसीसीको मुद्दाले नेपालको राजनीतिक बजार फेरि तातेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले यो परियोजना माघ १६ गते प्रतिनिधिसभामा पेश गर्ने योजना बनाएको छ । एमालेको संसदमा भइरहेको गतिरोध र कोरोना संक्रमणको जोखिमका कारण...

























