प्रविधिको विकासले सबैभन्दा चाँडो सूचना प्रवाह हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले पछिल्लो समय प्रविधिको विकासले सबैभन्दा चाँडो सूचना प्रवाह हुने प्रविधि सामाजिक सञ्जाल नै हुन पुगेको बताएका छन् ।
बुधबार अनलाईन टि.भी पत्रकार संघ नेपालको वार्षिकोत्सव समारोहमा...
स्ववियु चुनाव : त्रिविले २३ वटा विद्यार्थी संगठनसँग छलफल गर्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र युनियन (स्ववियु) चुनावको तयारीका लागि विश्वविद्यालयले २३ वटा विद्यार्थी संगठनसँग छलफल गर्ने भएको छ ।
विद्यार्थी कल्याण परिषद्का सदस्य सचिव पशुपति अधिकारीका अनुसार आज साढे ११ बजे विद्यार्थी संगठनका अध्यक्षलाई छलफलका...
भारतका प्रधानमन्त्री मोदी अमेरिकाको दुई दिने भ्रमण जाने
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी फेब्रुअरी २२ देखि अमेरिकाको दुई दिने भ्रमणमा जाने तयारीमा छन् ।
इकोनोमिक टाइम्सका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग छलफल गर्न उनी अमेरिका भ्रमणको तयारीमा जुटेका हुन् ।
मोदीले आफ्नो दुई...
मधेशी दलहरूको संयुक्त बैठक बस्दै
काठमाडौं । मधेश केन्द्रित दलहरूको संयुक्त बैठक आज बस्ने भएको छ । मधेश तथा थारु केन्द्रित आठ दलको संयुक्त बैठक आज दिउँसो १ बजे नाउपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बताइएको छ ।
मधेश तथा थारु...
अनेरास्ववियु निर्वाचनमा प्रचण्डको नाम दुरुपयोग
काठमाडौं । पूर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले पार्टी अध्यक्ष प्रचण्डलाई अन्याय गरेको जनाएका छन् । बिहीबार संसदीय दलको बैठकपछि कुरा गर्दै उनले भर्खर सम्पन्न विद्यार्थी संगठन अनेरास्ववियु निर्वाचनमा प्रचण्डको नाम...
केबलकार निर्माणको विरोधमा उत्रिएको समूहमाथि दमन गरेको भन्दै विरोध
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको समूहमाथि प्रहरीले दमन गरेको भन्दै विरोध जनाएका छन् ।
कुनै पनि प्रकारको विकास स्थानीय समुदायको सहमति र सांस्कृतिक मूल्यको...
प्रजातन्त्र सेनानी भगवती सिंहको निधनप्रति दुःख व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका पूर्वसदस्य एवम् प्रजातन्त्र सेनानी भगवती सिंहको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
सभापति देउवाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार ...
प्रधानमन्त्री ओलीलाई चिकित्सकहरूले आराम गर्न सुझाव
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज पाल्पा र रूपन्देहीमा तय भएको उद्घाटन र शिलान्यास कार्यक्रममा नजाने भएका छन् । चिकित्सकको सुझावमा प्रधानमन्त्री ओली बालुवाटारमै आराम गर्ने भएका हुन् ।
मंगलबार बेलुकीदेखि अस्वस्थ भएका ओलीलाई चिकित्सकहरूले...
के छ चर्चित भूमि आयोग अध्यादेशमा ?
काठमाडौं / दशकौंयता सुकुम्बासी समस्या समाधान वा भूमि सुधारका नाममा गठन भएका दर्जनभन्दा बढी आयोगहरुको असफलतापछि सरकारले भूमि आयोगसम्बन्धी अध्यादेश ल्याएको छ । जग्गाविहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि यस अघि सरकारबाट...
एनआरएनहरुलाई निःशुल्क भिसा दिने प्रावधान गलत
काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले गैर आवासीय नेपाली (एनआरएन) हरुलाई निःशुल्क भिसा दिने प्रावधान गलत रहेको भन्दै सरकारले त्यसलाई सच्याउनु पर्ने जनाएका छन्।
राजधानीमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य पनि रहेका गिरीले...

























