एमालेकाे १० औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरु कात्तिक २६ गतेसम्म छनौट

काठमाडौं ।  नेकपा एमालेले १० औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको छनौट गरी कात्तिक २८ गतेसम्म केन्द्रीय कार्यालयलाई पठाइसक्नुपर्ने निर्णय गरेको छ। शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठले १० औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरु कात्तिक २६ गतेसम्म छनौट...

एमालेको वडा अधिवेशन एकलौटी ढंगले भइरहेको भन्दै भीम रावलकाे ध्यानाकर्षण

काठमाडौं । कैलालीलगायत सुदूरपश्चिमका जिल्लामा नेकपा एमालेको वडा अधिवेशन एकलौटी ढंगले भइरहेको भन्दै भीम रावल पक्षले केन्द्रीय कमिटी बैठकमा लिखितरूपमै ध्यानाकर्षण गराएको छ । १० बुँदे सहमति सुदूरपश्चिम प्रदेश कमिटीमा कार्यान्वयन नभएको भनेर उपाध्यक्ष रावलले...

दार्चुलामा जनगणना कार्यलय तालाबन्दी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले कालापानी लिपुलेक लिम्पियाधुरा क्षेत्रको जनगणना गर्न माग गर्दै जनगणना जिल्ला कार्यलय दार्चुलामा कालो झण्डा गाडेको छ। कालापानी लिपुलेक लिम्पियाधुरा क्षेत्रको जनगणना नगर्ने जनाएपछि जनगणना जिल्ला कार्यलय दार्चुलामा तालाबन्दीसहित कालो झण्डा...

सरकारको विद्युतीकरणको योजनालाई सफल बनाउन केन्द्रको ठूलो भूमिका : मन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकार मुलुकभर विद्युतीकरणको योजनामा जुटेको बताउनुभएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले २५औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको फुटसल प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै उहाँले सरकारको...

इमानदार कम्युनिस्टबीच एकताको झन्डा फहराउने : प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अहिलेको सत्तारुढ गठबन्धनमा नेत्रविक्रम चन्द‘विप्लव’ र मोहन वैद्यलाई पनि ल्याउने जनाएका छन् । उनले अहिलेको गठबन्धनमा अन्यलाई पनि ल्याउन पहल भइरहेको जनाए । शुक्रबार बिहान गृह...

सर्बोच्च अदालतमा ओली तरंग, केपी ओलीको अभिब्यक्ति लगत्तै सर्बोच्चका कर्मचारी युनियनहरु अगाडि बढे !

काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशहरुले राजीनामा दिनुपर्नेमा जोड दिएका छन् । ओलीले यस्तो अभिब्यक्ति दिएकै दिन सर्बोच्च अदालतमा नयाँ...

राष्ट्रपति भण्डारी शनिबार ढोरपाटन आउनुहुने

बागलुङ । राष्ट्रपति विद्यादेवी भण्डारी अवलोकन भ्रमणका सिलसिलामा शनिबार ढोरपाटन आउनुहुने भएको छ । राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले राष्ट्रपति भण्डारी शनिबार...

प्रधानमन्त्री देउवा कोप–२६ पक्षको २६ औँ सम्मेलनको आज बेलायत जाँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (कोप–२६) पक्षको २६ औँ सम्मेलनको वर्ल्ड लिडर समिटका लागि २० सदस्यीय प्रतिनिधिमण्डलसहित आज बेलायत  प्रस्थान गरेका छन्। देउवा शुक्रबार बिहान १० बजे...

RECENT POSTS

HOT NEWS