प्रतिनिधि सभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त विपरीत चालिएको कदम एकपटक फेरि असफल भएको जनाएका छन्। आइतबार सुरु भएको पुनःस्थापित प्रतिनिधि सभाको बैठकमा मन्तव्य दिँदै उनले प्रतिनिधि सभाको गरिमालाई अवमूल्यन...

संवैधानिक परिषद् अध्यादेश राष्ट्रपतिद्वारा खारेज

काठमाडाैं । केपी शर्मा ओली सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरेकी छन् । मन्त्रीपरिषद्को सिफारिसमा उक्त अध्यादेश खारेज गरेको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ। मन्त्रिपरिषद्को २ साउनको निर्णय...

जसपाको यादव पक्षकाे व्यक्ति गणना हुने

काठमाडाैं । निर्वाचन आयोगमा जनता समाजवादी पार्टीको आधिकारिकता सम्बन्धी चलिरहेको बहसमा उपेन्द्र यादवको पक्षबाट बहस सकिएको छ । महन्थ ठाकुरको पक्षबाट लक्ष्मणलाल कर्णले बहस गरेपछि एक छिनका लागि ब्रेक भएको छ । ब्रेकपछि महन्थ ठाकुरको...

प्रमद्वारा खोप केन्द्र बढाएर खोप लगाउने व्यवस्था मिलाउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिडविरुद्धको खोप खरिद कार्य अगाडि बढाउन निर्देशन दिएका छन्। स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याल, मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण सिंह लगायतलाई...

एघार मुलुकका लागि नेपाली राजदूत नियुक्त सिफारिस खारेज

काठमाडौं । सरकारले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले ११ मुलुकका लागि नेपाली राजदूत नियुक्त गर्न गरिएको सिफारिस खारेज गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्ववर्ती सरकारले गरेको राजदूत नियुक्तिको सिफारिस खारेज गरेको एक...

आज दिउसाे चारबजेदेखि सङ्घीय संसद् अधिवेशन शुरू

काठमाडौं । सङ्घीय संसद्को अधिवेशन आइतबारदेखि प्रारम्भ हुँदै छ । सर्वाेच्च अदालतबाट प्रतिनिधि सभा पुनस्र्थापना भएपछि दुवै सदनको अधिवेशन आह्वान भएको हो । साे अधिवेशनको पहिलो बैठक आइतबार अपराह्न ४ बजे बस्दै छ । बैठक सञ्चालनका लागि आवश्यक...

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आजै आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् । देउवाले आजै विश्वास मत लिने अनौपचारिक सूचना आएको संसद सचिवालयले जनाएको छ ।

दश बुँदे सहमतिकै आधारमा अघि बढ्ने विषयमा छलफल

काठमाडौं । नेकपा  (एमालें) स्थायी कमिटीका सदस्यहरुले अनौपचारिक छलफल गर्दै पार्टी एकताको प्रयासलाई अगाडि बढाउने निर्णय गर्नुभएको छ । विघटित कार्यदलका सदस्यहरु सहभागी रहनुभएको बैठकमा यसअघि भएको दश बुँदे सहमतिकै आधारमा अघि बढ्ने विषयमा...

दाहाल- नेपालबीचसँग भेटवार्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तामा पछिल्लो परिवर्तित राजनीतिक अवस्थाबारे छलफल भएको बताईएको छ । नेता नेपालले...

जेल बसेर आफुले ठूलो कष्ट सहेर दिव्यास्त्र प्राप्त: नेता ओली

काठमाडाैं । दुई वर्ष लामो जेल जीवन बिताएर खुला भएका नेपाल कम्युनिस्ट पार्टीका नेता हेमन्त प्रकाश ओली सुदर्शनले अहिलेको जेल भनेको खराब देशमा असल मान्छेहरू बस्ने ठाउँ भएको जनाएका छन् । सर्वोच्चको आदेशपछि शुक्रवार मात्रै...

RECENT POSTS

HOT NEWS