पिण्डदान गरी समापन गरिँदै सोह्र श्राद्ध
काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ।
आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र...
जेएन-जी आन्दोलनका शहिदहरुको श्रद्वाञ्जली सभा
काठमाडाैं । भूमि अधिकार संरक्षण समितिकाे आयोजनामा जेएन-जी आन्दोलनको क्रममा सहादत प्राप्त गर्नुभएका सम्पूर्ण वीर शहिदहरुको सम्झनामा श्रद्वाञ्जली सभा कार्यक्रम गरेकाे छ ।
गत भाद्र २३ र भाद्र २४ गतेकाे जेएन-जीकाे प्रदर्शनीकाे क्रममा सहादत हुनु...
थारु समुदायकाे जितिया पर्व सुरु
काठमाडौं। तराईका थारू समुदायका महिलाहरुले आजदेखि जितिया पर्व सुरु गरेका छन् । सन्तानको दीर्घायु, सुखसमृद्धि र मनोकामना पूर्ण गराउन तराईका थारुसहित अन्य समुदायका महिलाले आज नदी, तलाउमा नुहाएर जितमहानको पूजा गरी जितिया सुरुवात गरेका...
६१ स्थानीय तहले चालु आर्थिक वर्षका बजेट सार्वजनिक गर्न सकेन
काठमाडौं । हालसम्म ६१ स्थानीय तहले चालु आर्थिक वर्षका बजेट सार्वजनिक गर्न सकेका छन् । नियमानुसार, गत असार १० गते स्थानीय तहको बजेट सार्वजनकि गर्नुपर्ने व्यवस्था छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार...
सामूहिक कुमारी पूजा सम्पन्न
काठमाडौं । भदौ १९ गते इन्द्रध्वजा ठड्याउँदै सुरु भएको इन्द्रजात्राको दोस्रो दिन शुक्रबार राजधानीको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा सम्पन्न भएको छ ।
यस दिन पास्नी गरेका, तर बेल विवाह नगरेका कन्याहरूलाई पूजा गरी...
अछामका ४६ वटा छाउगोठ भत्काए
धनगढी । अछामका विभिन्न स्थानीय तहमा सोमबार ४६ वटा छाउगोठ भत्काइएको छ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पञ्चदेवल बिनायक नगरपालिका क्षेत्रमा ३२ वटा, बान्निगडी जयगढ गाउँपालिका क्षेत्रमा ८ वटा, तुर्माखाद गाउँपालिका क्षेत्रमा ३ वटा र...
आज गणेश चतुर्थी पर्व मनाइँदै
काठमाडौं । अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ।
सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको...
हरितालिका तीज पर्व आज मनाइँदै
काठमाडौं । आज भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ । आज व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक जनविश्वास छ ।
सत्य...
यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ।
समितिले धर्मशास्त्र, ज्योतिष, संस्कृतिलगायत क्षेत्रका विज्ञहरुसँगको बैठकपछि साइत सार्वजनिक गरेको हो।
प्रत्येक वर्ष भाद्र शुक्ल द्वितीयाका दिन वनयात्रा गर्ने नियम रहेकामा आज...
टक्सार बजारमा सङ्ग्रहालय स्थापना
टक्सार । भोजपुरको टक्सार बजारमा सङ्ग्रहालय स्थापना गरिएको छ । भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको वडा कार्यालय भवनमा पुराना र परम्परागत सामग्री संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको हो ।
नवोदय नामक संस्थाले ‘भोजपुर सङ्ग्रहालय’ स्थापना...
























