कागबेनीका बाढी पीडितलाई १५ लाखको राहत सामग्री

गलेश्वर । गत साउन २८ गते कागखोलामा आएको बाढीबाट पीडित कागबेनीवासीका लागि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालले आज रु १५ लाख बराबरको राहत सामग्री पठाएको छ । मुस्ताङको वारागुङ मुक्ति क्षेत्र–४, कागबेनीधामका बाढी पहिरो...

मूर्ति सेलाउने क्रममा भएको झडप भएपछि निषेधाज्ञा

जनकपुरधाम । सर्लाहीको मलगंवामा मूर्ति सेलाउने क्रममा दुई समुदायबीच भएको झडपपश्चात लगाइएको कर्फ्युलाई हटाएर निषेधाज्ञा जारी गरिएको छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्म लगाइएको कर्फ्युलाई हटाएर...

समाजसेवी थापाको पहलमा पनौतीको दुई स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग

काभ्रे । जिल्लाको पनौती नगरपालिका –५ स्थित रहेको दुई स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री वितरण भएको छ । नेकपा (माओवादी केन्द्र)को युवा नेता तथा वाइसिएल नेपाल बागमती प्रदेश सदस्य श्रीराम थापाको पहलमा सहरी स्वास्थ्य चौकी...

रातभर फलाकेर मनाए प्रकृति पुजक चेपाङले ‘न्वागी’

धादिङ । गलामा रुद्राक्षको माला, त्यसैमाथि घण्टी । छालाले मोहोरिएको एकपाखे ढ्याङ्ग्रोमा पनि घण्टी र घलामहरू झुन्ड्याइएको छ । गाउँभरिका मानिस एकैठाउँमा जम्मा भएर चेपाङ झाँक्री न्वागी फलाक्दै थिए । जति रात छिप्पिँदै गयो ढ्याङ्ग्रो,...

रौतहटमा एक साधुमाथि जानलेवा हमला

 रौतहट । केही बर्ष अगाडी भोजन गर्दै गर्दा साधुलाई गोली हत्या गरेको घटना नसेलाउँदै पुनः एक साधु उपर जानलेवा हमला भएको छ । रौतहट जिल्लाको दुर्गा भगवति गाउँपालिका वडा नं. ३ देवीपर्सा टोलस्थित रहेको रामजानकी...

शुक्रबार शोक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकाले भदौ २२ गते शुक्रबार शोक बिदा दिने निर्णय गरेको छ । महानगरको नगर कार्यपालिकाको कार्यालयका विभाग प्रमुख दीपक अधिकारीका अनुसार वडा नं. १६ का अध्यक्ष मुकुन्द रिजालको बिहीबार ग्राण्डी अस्पतालमा उपचारको...

नवलपुरमा सवारीसाधन स्क्यानर राखिने

नवलपुर (नवलपरासी पूर्व) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का विभिन्न स्थानमा सवारीसाधन स्क्यान गर्ने उपकरण (मेसिन) राखिने भएको छ । जिल्ला प्रवेश गर्ने, बाहिरिने गरी दुई नाका र कावासोती गरी तीन स्थानमा गाडी स्क्यान गर्ने अत्याधुनिक मेसिन...

सकियो चार सय वर्ष पुरानो भदौरे सिस्नो खोस्ने पर्व

गण्डकी ।  भदौ शुक्ल (उजेली) पक्ष पारेर बागलुङको तारागाउँका रैथाने मगरले भदौरे सिस्नो खोस्ने पर्व उल्लासपूर्वक मनाए। चार दिनसम्म चलेको पुस्तैनी पर्वलाई उनीहरूले मङ्गलबार बिदाइ गरे। दुई वर्षको अन्तरमा मनाइने भदौरे पर्व खासमा के हो...

दुःखसँग लड्दै ९९ वर्षे खड्का दम्पती

म्याग्दी ।  उमेरले एक सय वर्ष टेक्नै लागेका म्याग्दी बेनी २ बगरफाँटका खड्गबहादुर थापासँग के छैन? स्वस्थ शरीर छ । हँसिलो मुहार छ । लौरो टेक्दै भए पनि गाउँघर घुम्न सक्ने शरीरमा तागत पनि...

लाखेनाच संरक्षण गर्न प्रतियोगिता

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा लाखेनाच संरक्षणका लागि जिल्लामा  पहिलोपटक लाखेनाच प्रतियोगिता सम्पन्न भएको छ । कावासोती नगरपालिकाभित्रका पाँचवटा गुठीको  सहभागीता रहेको सो प्रतियोगितामा श्री गणेश भीमसेन नेवाः गुठी कावासोती–१७ गोछडा प्रथम , भीमसेन...

RECENT POSTS

HOT NEWS