साउनको चौथो सोमबार : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लाम

काठमाडौं । सौरमास अनुसार साउने सोमबारको चौथो हप्ता आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लाम देखिन्छ । साउने झरीमा रुझ्दै लाखौँ भक्तजन बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका हुन् ।...

रामपुरका सात सय बढी परिवारले पाँच दशकपछि लालपुर्जा पाए

पाल्पा । पाल्पाको रामपुरका सात सय बढी परिवारले पाँच दशकपछि लालपुर्जा पाएका छन् । राष्ट्रिय भूमि आयोगले जिल्लाको रामपुर नगरपालिकाभित्रका ७०२ परिवारलाई लालपुर्जा वितरण गरेको हो । विगत पाँच दशकदेखि अव्यवस्थित रुपमा रामपुरको वडा नं. ५, ६...

सात थान भरुवा बन्दुक बरामद

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका-७ ग्यामखोलाकाे जङ्गलमा सात वटा भरुवा बन्दुक फेला परेकाे छ । सोमवार हिजाे बेलुका प्रहरीले जङ्गलको बीचमा रहेको ओडारबाट सात थान भरुवा बन्दुक फेला पारेको हो । जिल्ला प्रहरी...

सागरनाथ वन परियोजनाका कर्मचारीले एक वर्षदेखि तलब पाएनन्

सर्लाही । सर्लाहीको सागरनाथ वन परियोजनामा करिब रु २० करोड मूल्यको काठ बिक्री नभएर थन्किएको छ । परियोजना क्षेत्रमा उत्पादन भएको काठ बिक्री नहुँदा परियोजनाका एक सय ४६  कर्माचारी विगत करिब एक वर्षदेखि तलब...

चितवनमा डेङ्गुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान

चितवन । लामखुट्टेको टोकाइबाट हुने डेङ्गुबाट बच्न चितवनको खैरहनी नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । आइतबारदेखि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न...

मानसिक असन्तुलन भएकी बहिनीले लगाइदिइन् दिदीको घरमा आगो

तम्घास । मानसिक अवस्था ठिक नभएकी बहिनीले मङ्गलबार राति दिदीको घर गोठमा आगो लगाइदिएकी छन् । जिल्लाको मदाने गाउँपालिका–१ अग्लुङकी ३२ वर्षकी मीना विकले दिदी दुर्गा विकको दुईतले जस्ताले छाएको घर र दुईतले खरले छाएको...

‘सांस्कृतिक सेतु’ बन्दै कोलकोतामा नेपाली भाषी

–प्रकाश सिलवाल कोलकाता (भारत), ८ साउन । भारतको पश्चिम बङ्गालको कोलकातामा गहना चम्काउने ‘मेटलफिनिसर’ व्यवसाय गर्दै आएका भीमबहादुर श्रेष्ठले यतै मूल कर्मथलो बनाएको चार दसक बितिसकेको छ । उनले भने, “सानैदेखि यता आइयो । केही वर्ष...

आयोडिन नुन सदरमुकाममा छ, गउँमा छैन

जाजरकोट । कर्णालीमा अनुदानको आयोडिनयुक्त नुन ढुवानी गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जले नयाँ ठेक्कामार्फत पहल थालेको छ । अहिले सदरमुकामस्थित डिपोमा मात्र आयोडिन नुन  छ । सदरमुकामदेखि बाहिरका डिपोमा आयोडिनयुक्त नुन...

छोरी जन्मने बित्तिकै पाँच हजार खातामा

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा पाँच हजार जम्मा गरिदिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको छ । यही...

साउनमा हरियो चुरा र मेहन्दीको धार्मिक महत्त्व

काठमाडौं । साउन अर्थात् विभिन्न रङ्ग समायोजनको महिना । साउनमा अधिकांश महिलाका हातमा मेहन्दी र रातो, हरियो, पहेँलो चुराले सजिएको हुन्छ । नेपाली परम्पराअनुसार साउनलाई विशेष महत्त्वको महिना मानिन्छ । नेपाली महिलाले साउनको हरेक सोमबार भगवान्...

RECENT POSTS

HOT NEWS