पशुपतिनाथमा सकियो चार प्रहरको पूजा, करिब १० लाखले गरे दर्शन
काठमाडौं । साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ, तर पनि बिजुली बत्तीले झिलीमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरहेको छ । महाशिवरात्रिका अवसरमा मङ्गलबार बेलुकीको यो दृश्य बुधबार बिहानसम्म कायमै...
हटाइए सिस्नेका १७२ घरका खरका छाना
रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिकामा तीन आर्थिक वर्षको अहिलेसम्मको अवधिमा १५० भन्दा बढी घरमा टिनको छाना टल्किएका छन् । सुरक्षित नागरिक आवास कार्यक्रममार्फत गाउँपालिकाका १७२ विपन्न परिवारको घरका खरका छाना हटाइएको हो ।
कार्यक्रम लागू...
हेटौँडाको पशुपति मन्दिरमा दर्शनार्थीको भीड
बागमती । हिन्दूहरूको महान् पर्व शिवरात्रिका अवसरमा आज हेटौँडा उपमहानगरपालिका–४ कर्रामा रहेको पशुपतिनाथ मन्दिरमा आज बिहानदेखि हिन्दू धर्मावलम्बी दर्शनार्थी पूजाआजका लागि भीड लागेको छ । पूजाका लागि जल, बेलपत्र, पुष्प (फूल), अक्षता, दूध, दही,...
अस्ट्रेलियाकै ठूलो बहुसांस्कृतिक महोत्सवमा ग्रेटर जिलोङ नेपाली समाजको प्रस्तुति
अस्ट्रेलिया । अस्ट्रेलियाको जिलोङमा १९८३ बाट शुरु गरिएको बहुसाँस्कृतिक महोत्सब पाको महोत्सबमा ग्रेटर जिलोङ नेपाली समाजले नेपाललाई वुद्ध र सगरमाथाको देश र बहुभाषिक/बहुसांस्कृतिक देशको रुपमा प्रस्तुति र प्रबर्द्धन गरेको छ ।
पाको फेस्टा अस्ट्रेलियाको भिक्टोरिया...
चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन
मङ्गलबारे । इलामको कन्याम चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन गरिएको छ । चारै दिशाबाट अतिक्रमण गर्न थालेपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको हो ।
नेपाल चिया विकास निगमको स्वामित्वमा रहेको कन्याम चिया बगान...
तुलसीपुरका इँटा उद्योगले बालश्रमिक
तुलसीपुर । दाङको तुलसीपुरका इँटा उद्योगले बालश्रमिक राख्ने गरेको पाइएको छ । उपमहानगरपालिकाभित्रका इँटा उद्योगमा साढे तीन सय हाराहारीमा बालश्रमिक रहेको पाइएको हो । बेस संस्थाअन्तर्गत रहेको सक्रिय परियोजनाले गरेको तथ्याङ्क सङ्कलनअनुसार ३४८ बालबालिका...
खेलौना बनाएर जीविकोपार्जन गर्दै अपाङ्गता भएका महिला
सप्तरी । सुरुङ्गा नगरपालिका–२ की उर्मिला निरौला खेलौना (गुडिया) बनाएर आवश्यकता पूरा गर्दै आउनुभएको छ । उहाँ आत्मनिर्भर बन्न र स्वरोजगार बन्न समेत खेलौना बनाउने सीपसमेतक सिक्दै हुनुहुन्छ । निरौला बौद्धिक अपाङ्गता अभिभावक सङ्घले...
अस्पतालबाट संस्कृतिविद् सत्यमोहन जोशी डिस्चार्ज
काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि गत मंगलबार किस्ट अस्पतालमा भर्ना गरिएका जोशी सोमबार डिस्चार्ज भएका हुन्।
जोशीको छातीमा निमोनिया देखिएको थियो। उपचारका क्रममा उनको मुटु र पिसावमा समस्या देखिएको...
त्रिपुरेश्वर बस बिसौनीसँगै आधुनिक शौचालय सञ्चालनमा
काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वर बस बिसौनीसँगै आधुनिक शौचालय सञ्चालनमा ल्याएको छ।
शुक्रबार एक कार्यक्रमबीच महानगरका मेयर विद्यासुन्दर शाक्यले आधुनिक शौचालय उद्घाटन गरेका हुन्।
एरोशानसँगको सहकार्यका बनेको शौचालय ५ स्क्वायर फिटमा निर्माण भएको छ भने यसको...
हुम्लामा हावाहुरीका कारण हवाई सेवा अवरुद्ध
हुम्ला । हुम्लामा हावाहुरीका कारण हवाई सेवा अवरुद्ध भएको छ। हावाहुरी चल्दा आज बिहानदेखि कुनै पनि उडान हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ।
केही दिन अघि परेको बाक्लो हिउँ पग्लिएर विमानस्थलमा जम्मा हुने गरेको छ।...

























