शनिबारदेखि काठमाडौं उपत्यकाका सबै संग्रहालय बन्द गरिने

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएपछि शनिबारदेखि काठमाडौं उपत्यकाका सबै संग्रहालय बन्द गरिने भएको छ। उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बिहीबार सम्पन्न बैठकले शनिबारदेखि सबै संग्रहालय बन्द गर्ने निर्णय गरेको थियो।...

कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि यस वर्षको माधवनारायण स्वस्थानी शालीनदी मेला बन्द

काठमाडौं ।  कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि यस वर्षको माधवनारायण स्वस्थानी शालीनदी मेला बन्द गरिएको छ। शंखरापुर नगरपालिकाले मेला सञ्चालन गर्न खोजे पनि स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँले बन्द गर्न निर्देशन दिएपछि माधवनारायण...

मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक

गोरखा । गोरखाको मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ । देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो । कोरोना...

पशुपतिनाथ मन्दिरमा दर्शनार्थीलाई रोक

काठमाडौं । कोरोना संक्रमणको जोखिमका कारण पशुपतिनाथ मन्दिरमा दर्शनार्थीलाई रोक लगाईएको छ । आजदेखि आजदेखि माघ मसान्तसम्म मन्दिर, मस्जिद गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्न पाउने प्रसाशनको आदेश...

कामपाकाे चालु आर्थिक वर्षका लागि विनियोजित बजेट संशोधन

काठमाडौं ।  कामपाकाे चालु आर्थिक वर्षका लागि विनियोजित बजेटबाट रु ४२ करोड ८४ लाख ७९ हजार बजेटको कार्यक्रम संशोधन गरेको छ । कामपाको १०औँ अधिवेशनले उक्त बजेट बराबरको कार्यक्रम संशोधन गरेको हो । कामपाको सञ्चित...

उपत्यकाका धार्मिकस्थलमा नित्य, पुजा, ध्यानमात्रै गर्न पाउने

काठमाडौं । पछिल्लो समयमा विश्वभर कोरोना संक्रमणदर फैलिरहेको छ । नेपालमा पनि केही दिन यता ५ हजार माथिको संख्यामा संक्रमित थपिएका छन् । कोरोना संक्रमणदर बढ्दै गएपछि उपत्यकाका धार्मिकस्थलमा हुने नित्य, पूजा, ध्यान र...

आजदेखि स्वस्थानी ब्रत कथा सुरु

काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी ब्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ...

सडक निर्माण भएपछि एक घण्टाको यात्रा अवधि २० मिनेटमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीदेखि रिसिनचौतारी जोड्ने सडक निर्माण भएपछि एक घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको छ । बेनी–जोमसोम सडकको बैसरीदेखि रिसिनचौतारी जोड्ने छोटो दूरीको सडक निर्माण भएपछि यात्रा अवधि छोटिएको हो...

माघे सङ्क्रान्ति मनाइदै

काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु...

भक्तपुरमा कोरोना भाइरसबाट जाेगाउन सार्वजनिक स्थलमा कडाइ

काठमाडौ । भक्तपुरको एकै क्षेत्रमा ११ जनामा नयाँ भेरियन्ट पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणका लागि कडा नियम पालना गर्न आदेश दिएको छ। जिल्ला प्रशासन कार्यालय एवं जिल्ला विपद् व्यवस्थापन समितिले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन...

RECENT POSTS

HOT NEWS