आज दसैँ समापन हुँदै

काठमाडौं । नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि मंगलबारदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा मंगलबार साँझ सम्पन्नताकी देवी महालक्ष्मीको...

बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा बढ्याे

काठमाडाैं । सोमबारदेखि बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा बढेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले बढाएको सार्वजनिक सवारीको भाडा हिजोदेखि लागू भएको हो। मन्त्रालयले गत असोजमै कात्तिक १ गतेदेखि काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सञ्चालन हुने सार्वजनिक...

आज १४९६औँ पैगम्बर मोहम्मदको जन्मजयन्ती

काठमाडौं । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १४९६औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । मुस्लिम समुदायको सन्देष्टाका रुपमा मोहम्मदलाई मान्ने गरिन्छ । पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको...

चितवनमा दलित अगुवाको कुटपिटबाट मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिकामा एक जना दलित अगुवाको कुटपिटबाट मृत्यु भएको छ । मन्दिरमा पूजा गर्ने विषयमा सल्लाह गर्न घरबाट निस्किएका भरतपुर महानगरपालिका–४ दुर्गाचोकका भीमबहादुर विकको हत्या भएको  हो । प्रहरीले कुटपिटमा संलग्न भरतपुरका...

सेतो घोडाको जात्रा सम्पन्न

भक्तपुर । धार्मिक तथा सांस्कृतिक महत्त्वको तलेजुको वाहनका रुपमा पुजिने सेतो घोडाको जात्रा गए राति सम्पन्न भएको छ। यो जात्रा प्रत्येक वर्ष विजयादशमी र एकादशीको मध्यरातको समयमा आयोजना गर्ने परम्परा छ। जात्रामा तलेजु भवानीलाई तलेजुका...

टीका लगाउने र लगाइदिने कता फर्केर बस्ने ?

काठमाडौं । जियादशमीका दिन चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । लगाइदिने मानिस पश्चिम फर्कँदा मकर राशिमा रहेका चन्द्रमा दाहिने हुन्छन् । चन्द्रमा दाहिने वा सम्मुख पारेर टीका...

मनकामना केबलकार सेवा दुई दिन बन्द

काठमाडौं । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ। आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो। केबलकारकार असोज ३० गतेदेखि  पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ।

आज दुर्गा भवानीको पूजा गरी महाअष्टमी पर्व मनाइँदै

काठमाडौं । बडादशैंको आठौँ दिन आज दुर्गा भवानीको पूजा गरी महाअष्टमी पर्व मनाइँदै छ। महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ। आजको दिन शास्त्रसम्मतरूपमा दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा...

चाडबाड नजिकिँदा आउँछ परदेशी सन्तानको याद

रामपुर । “नमुछे आमा दहीमा टीका नछरे जमरा । दैवले पर्दा उठायो आमा आउँदिन फर्केर ।।” दशैंका समयमाा बज्ने प्रसिद्ध गायक नारायण रायमाझीको यो गीत सुन्दा कसको पो मन भक्कानिँदैन र ? स्वदेशमा रोजगारीका अवसर नहुँदा विदेसिन...

करीब नौ लाखले छाडे उपत्यका

काठमाडौं । यो महिनामा झण्डै नौ लाख नागरिकले काठमाडौं उपत्यका छाडेका छन् । दशैं, तिहार, छठलगायतका पर्वमा घर जानेको सङ्ख्या दैनिक बढिरहेको छ । असोज महिनाको १ गतेबाट अहिलेसम्म उपत्यका छाड्नेको सङ्ख्या नौ लाख पुगेको...

RECENT POSTS

HOT NEWS