साधुले शरीरमाथि जमरा उमारे
जनकपुरधाम । धनुषामा एक जना साधुले आफ्नै शरीरमा जमरा उमारेका छन् । धनुषाको कमला नगरपालिका– ८ र ९ को सीमामा पर्ने माता लिलावती थान नजिकैको आश्रमका साधु खाल्डो खनी सुतेका छन् । र, आफ्नै...
मध्यपुर थिमीका खाल्डाखुल्डी पुरिए
भक्तपुर । प्रमुख जिल्ला अधिकारीको निर्देशनपछि काठमाडौं उपत्यका सडक बिस्तार आयोजनाले भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ निकोशेराको खाल्डाखुल्डी पुरेको छ।
भक्तपुरका विभिन्न सडकका खाल्डाखुल्डी पुरेर चाडपर्वमा सवारी आवागमन सहज बनाउन आइतबार प्रजिअ रुद्रादेवी शर्माले सडकसँग सम्बन्धित...
कानूनी दायरामा न्युजपोर्टल सञ्चालनमा ल्याउन प्रेश काउन्सिलकाे आग्रह
काठमाडाैं । प्रेस काउन्सिल नेपालले अनधिकृत तवरले सञ्चालनमा आएका न्युजपोर्टलहरूलाई दर्ता प्रक्रियामा आउन आग्रह गरेको छ ।
सोमवार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले दर्ता विना सञ्चालित न्युजपोर्टल र युट्युब च्यानलहरूलाई कानूनी दायरामा ल्याउन सञ्चालकहरूलाई आग्रह...
नेपालबाट हराउँदै पिङ संस्कृति
गलेश्वर । ‘दसैँमा एकछिन भए पनि धर्तीमा टेक्नु हुँदैन’ भन्ने परम्परागत कथन छ । यस कथनमा कतिको वैज्ञानिक कारण छ त्यो त अलग्गै विषय हुनसक्छ । यही कथनलाई चरितार्थ गर्दै दसैँका बेला गाउँ शहर...
आज दशैंको दोस्रो दिन : शक्तिपीठहरुमा दर्शनार्थीको भीडभाड
काठमाडौं । वैदिक सनातन धर्मावलम्बी नेपालीले घर घरमा घटस्थापनासहित जमरा राखी नवदुर्गाको पूजा आराधना गरेसँगै बिहीबारदेखि बडा दशैं सुरु भएको छ। बिहीबारदेखि नै देशका अधिकांश शक्तिपीठ तथा देवीका मन्दिरहरुमा सर्वसाधारणको भिडभाडसमेत बढेको छ।
दशैंको दोस्रो...
श्रमजीवीहरुको समस्या समाधान नगर्ने सञ्चार गृहमा हड्ताल हुन्छ : श्रमजीवी पत्रकार संघ
काठमाडौं । श्रमजीवी पत्रकार संघले विभिन्न सञ्चार गृहहरुलाई दसै अगावै पत्रकार,श्रमजीवीहरुलाई उनिहरुको पारिश्रमिक भुक्तानी नगरे दसैँ–तिहार लगत्तै उनिहरु विरुद्ध आन्दोलन छेड्ने चेतावनीसहित बुधबार एक प्रेस विज्ञप्ति जारी गरेको छ ।
बारम्बारको छलफल, धर्ना लगायतका दबाबमुलक...
दशैं लागेसँगै शक्तिपीठहरुमा दर्शनार्थीको घुँइचो बढ्याे
काठमाडौं । दुर्गा पक्ष शुरु भएसँगै देशभरका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ।
गत वर्ष दुर्गा पक्षका बेला कोरोनाको जोखिम बढेकाले भक्तजनलाई दर्शन गर्न असहज थियो। यस वर्ष कोरोनाको जोखिम कम हुँदै गएकाले शक्तिपीठमा बिहानैदेखि भक्तजनको...
आज घटस्थापना सुरु
काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व वडा दशैँ आजदेखि सुरु भएको छ । आज बडादशैँको पहिलो दिन समस्त हिन्दुले आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना गर्दैछन् ।
वडा दशैंको पहिलो दिन...
एक नेपालीलाई जापानमा सम्मान
काठमाडौं । जापानको तोचिगी प्रान्तमा बस्ने एक नेपालीलाई विपद्को समयमा खेलेको भूमिकाको कदर गर्दै त्यहाँको सरकारले सम्मान गरेको छ । ताइफु नम्बर १९ को भीषण वर्षाको विपत्तिमा विदेशीहरुलाई उद्धार सम्बन्धी जानकारी पुर्याउन सहयोग पुर्याएको...
कमल बहादुर विष्ट स्मृति पुरस्कार ईतिहासविद् तथा साहित्यकार प्रकाशमान श्रेष्ठ लाई
साँखु । मिश्रीमैंया विष्ट संरक्षक रहनु भएको कमल बहादुर विष्ट स्मृति पुरस्कार शंखरापुर-७ साँखु साल्खा टोलमा बि सं २०११ फागुन ७ गते जन्मनु भएको आमा बिष्णु माया श्रेष्ठ र बुबा नजरमान श्रेष्ठ को सुपुत्र...

























