टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार जीवराम भण्डारीलाई

काठमाडौं । हेम–सरिता फाउण्डेशनले २०७७ सालको टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई दिइने भएको छ । तीन दशक अघिदेखि पत्रकारितामा रहेका भण्डारीलाई दुई हजार अमेरिकी डलर राशिको पुरस्कार दिन लागिएको हो । हेम–सरिता...

उपत्यकामा जारी निषेधाज्ञा थप्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे निर्णय गर्न लम्ब्याउन आज सीसीएमसी र उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको बैठक बस्ने भएको छ। निषेधाज्ञाबारे निर्णय गर्न अहिले डीसीसीएमसीको बैठक...

दामन रिसोर्ट र भ्युटावर पुनः सञ्चालनको तयारी

टिस्टुङ । दुरबिनको अभाव र जीर्ण संरचनाकैबीच मकवानपुरको थाहा नगरपालिकाले दामनस्थित दृश्यावलोकन स्तम्भ (भ्युटावर) र रिसोर्ट पुनः सञ्चालनको तयारी गरेको छ । यसका लागि नगरपालिकाले एक वर्षको ठेक्का आह्वान गरेको छ । स्थानीय तहमा जनप्रतिनिधि...

एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा गाईजात्रा मनाइँदै

काठमाडौं  । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराइने र उनीहरूलाई...

बालविवाह मुक्त घोषणा

राँझा। बाँके जिल्लाका पाँच स्थानीय तहका १२ वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । स्थानीय तहले वडास्तरमा सञ्चालन गरेको बालविवाहविरुद्धका अभियानमा स्याक नेपाल बाँकेले बालविवाह रोकथाम परियोजनामार्फत साझेदारी गर्दै आएको छ । परियोजनाको सहयोगमा...

आज जनै पूर्णिमा

काठमाडौं  । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ,...

महानगरभित्र मनाइने जात्राहरु प्रतिकात्मक रुपमा मनाउन आग्रह

ललितपुर । ललितपुर महानगरपालिकाले धेरै जना एकै ठाउँमा जम्मा भएर जात्रा मनाउँदा कोभिड संक्रमण फैलनसक्ने भन्दै महानगरभित्र मनाइने जात्राहरु र अन्य चाडपर्वहरु प्रतिकात्मक रुपमा मनाउन आग्रह गरेको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा...

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक पर्छ

काठमाडौं । सीमाविद् बुद्धिनारायण श्रेष्ठले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्नुपर्नेमा जाेड दिएका छन् । शुक्रबार सीमाविद् श्रेष्ठद्वारा लिखित पुस्तक ‘बोर्डर म्यान अफ नेपाल’ को सार्वजनिकीकरणमा बोल्दै सीमाविद् श्रेष्ठले सरकारले कालापानी, लिपुलेक...

डुबेर २ जनाको मृत्यु

काठमाडौं । सप्तरीकाे महदेवा गाउँपालिका-४ डाडाटोल बस्ने सुवन कामैतकी छोरी ५ वर्षीया सोनम कुमारी कामैतको सोही ठाउँस्थित पोखरीमा नुहाउने क्रममा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । धनुषाकाे विदेह नगरपालिका-१ ठाडि बस्ने राजेश भगतको छोरा...

भक्तपुरमा इन्टनेटमा समस्या उत्पन्न

काठमाडौं  । भक्तपुरमा इन्टरनेट सेवा अवरुद्ध भएको छ। इन्टरनेट सेवा प्रदायक संघले बुधबार नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका केही कर्मचारीहरुले इन्टरनेट सेवा प्रवाह गर्न प्रयोग भएका इन्टरनेट सेवा प्रदायकहरुका तार (फाइबर) सुनियोजित रुपमा काटिदिँदा...

RECENT POSTS

HOT NEWS