खेर गएको पाखोमा अलैँची खेती

काठमाडौं- निस्दी गाउँपालिका, खाँदरका तुलबहादुर बयम्बु प्रयोगमा नआएका पाखो जमीनमा अलैँची भरिएर आयस्रोत भित्रिँदा दङ्ग छन् । उनले सो पाखाकोे १५ रोपनी जग्गामा अलैँची लगाएका छन् । तीन वर्षयता उत्पादन शुरु भइसकेको छ । उनले...

कृषि उत्पादनमा उत्पादनमा उच्च वृद्धि

काठमाडौं / विगत दुई आर्थिक वर्षमा कृषि क्षेत्रको उत्पादनमा उच्च वृद्धि भएको छ । त्यसले देशको कुल गार्हस्थ उत्पादनमा सहयोग पु¥याएको छ । कृषि उत्पादनको वृद्धिले गर्दा भोकमरीका कारण कसैले ज्यान गुमाउनु परेको छैन...

धानको ब्याड अब जापानीज मेशिनबाटै

काठमाडौं / झापामा बीउ उत्पादनका लागि धानको ब्याड अब मेशिनबाटै राख्न थालिएको छ । खेतीमा काम गर्ने जनशक्तिको अभाव हुँदा जिल्लाका किसानले ब्याड राख्ने काम यन्त्रबाट गर्न थालेका हुन् । गौरादह–५ मा रहेकोे नमूना...

चितवनमा कृषि मेला हुने

काठमाडौँ/गत वर्ष काठमाडौँमा आयोजना गरिएको कृषिसम्बन्धी बृहत् मेला यस वर्ष चितवनमा हुने भएको छ । आयोजक संस्था मिडिया स्पेस सोलुसन्सले काठमाडौँमा मेला आयोजना गर्दा अवलोकनका लागि मात्रै आउनेको सङ्ख्या बढेको भन्दै यस वर्ष वास्तविक कृषकसम्म...

आज देशभर असार १५ : धान दिवस मनाइँदै

काठमाडौं - असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ जात्रा आदि नामले मनाइँदै छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा...

दशैंमा मासुको अभाव हुँदैन्, बजार अनुगमनमा म आफैं निस्किन्छु : मन्त्री खनाल

काठमाडौं / कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले दशैंमा मासुको कुनै अभाव नहुने आश्वस्त पारेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खनालले दशैंमा देशभरि कतैपनि मासुको अभाव...

लोप हुने स्थितिमा पुग्यो धान दिवस

मुगु / अधिराज्यभरिका कृषकहरुले धान दिवस मनाइ रहेको बेलामा यो बर्षको मुगु जिल्लाका धान दिवस भने सुनसान नै देखिन्छ । स्थानीय सरकारबाट बजेट बिनियोजन नभएका कारण यस वर्षको धान दिवस सुनसान भएको हो ।...

गाउँ फर्किएका युवाले बाँझिएको जग्गामा गरे सामूहिक खेती

म्याग्दी - कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी (लकडाउन) का कारण गाउँमा फर्किएका युवाले बाँझिएको जग्गामा झाडी फाडेर सामूहिक खेती शुरु गरेका छन् ।  म्याग्दीको मालिका गाउपालिका-६ दुखुलेकमा दरवाङको आत्मनिर्भर...

काेराेनाबाट पर्यटनमा नकारात्मक असर, कृषिमा आत्मनिर्भर हुने अवसर

काठमाडौं -कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्रमा ठूलो प्रभाव परे पनि प्रमुख रुपमा पर्यटन तथा सार्वजनिक यातायातका क्षेत्रमा ठूलो प्रभाव पर्ने देखिएको छ । कोरोना सङ्क्रमण फैलन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन...

गाईपालनको ‘हब’ बन्दै मेचीनगर

भद्रपुर– परिश्रम गरेर पैसा कमाउन विदेश जानुपर्दैन भन्ने उदाहरण पेश गर्न सफल भएका छन् झापा मेचीनगर–४ का युवा जमात । दुई दर्जनभन्दा बढी युवाको त्यो समूह गाईपालनबाट परिवारसँगै बसेर मासिक दुईदेखि अढाई लाख रुपैयाँ...

RECENT POSTS

HOT NEWS