सभापति थापा र महामन्त्री शर्माले राखेको ७ बुँदे प्रस्ताव सार्वजनिक

काठमाडौं ।  नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५ औँ महाधिवेशनलाई मर्यादित बनाउन सभापित गगन थापा र महामन्त्री विश्वप्रकाश शर्माले राखेको ७ बुँदे प्रस्ताव सार्वजनिक गरेकाे छ। गत जेठ १६ गते अपदस्थ सभापति शेरबहादुर...

विश्वकप धेरै कार्बन उत्सर्जन गर्ने प्रतियोगिता हुनसक्ने भन्दै चिन्ता व्यक्त

काठमाडौं । यस वर्षको फिफा विश्वकप फुटबल हालसम्मकै धेरै कार्बन उत्सर्जन गर्ने प्रतियोगिता हुनसक्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । म्यानचेस्टर विश्वविद्यालय, लाफबोरो विश्वविद्यालय र ब्रिस्टल विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले सन् २०२६ को फिफा विश्वकप हालसम्मकै...

परराष्ट्रमन्त्री चार दिने भ्रमणका लागि आज चीन प्रस्थान गर्ने

काठमाडौं ।  परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन प्रस्थान गर्ने भएकाे छ । चिनिया समकक्षी वाङ यी को निमन्त्रणामा मन्त्री खनाल बेइजिङ प्रस्थान गर्न लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा...

कतारले  विश्वकपमा स्विट्जरल्यान्डसित बराबरी खेल्याे

काठमाडौं । बोउलेम खोउखीले खेलको अन्तिम समयमा गोल गरेपछि कतारले  फिफा विश्वकप २०२६ मा स्विट्जरल्यान्डलाई १-१ को बराबरीमा रोक्दै अंक खोसेको छ । क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरिया रङ्गशालामा भएको खेलमा सुरुवाति अग्रता जोगाउन नसक्दा...

इरानसँगको सम्झौतामा हस्ताक्षर हुने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौतामा आइतबार हस्ताक्षर हुने जनाएका छन् । हस्ताक्षर भएपछि स्ट्रेट अफ होर्मुज तुरुन्तै सबैका लागि खुला हुने उनको धारणा छ । ट्रम्पले सामाजिक सञ्जालमार्फत् यो जानकारी दिएका हुन्...

कमला पुलको दुरावस्थाले सपना चकनाचुर

सिरहाटाइम्स लहान । मधेस प्रदेशको आर्थिक समृद्धि, व्यापारिक गतिविधि तथा जनजीवनलाई गति दिने महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला पुल १३ वर्षदेखि अलपत्र पर्दा मधेसवासीको विकासको सपना चकनाचुर...

अमेरिकाले पाराग्वेमाथि ४–१ को जित निकाल्याे

काठमाडौं । आयोजक अमेरिकाले फिफा विश्वकप–२०२६ मा शानदार सुरुवात गरेको छ । अमेरिकाको लस एन्जल स्टेडियममा शनिबार बिहान भएको खेलमा घरेलु टोली अमेरिकाले पाराग्वेमाथि ४–१ को जित निकालेको हो । अमेरिकाको जितमा फोलारिन बालोगुनले २...

विश्वकपमा क्यानडा र बोस्नियाबीचकाे बराबरी खेल्याे

काठमाडौं । काइल लारिनले दोस्रो हाफमा गरेको गोलमा क्यानडाले फिफा विश्वकप २०२६ को तेस्रो खेलमा बोस्निया एन्ड हर्जगोभिनासँग बराबरी खेल्दै अंक खोसेको छ । क्यानडाको टोरन्टो स्टेडियममा भएको खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड...

दक्षिण कोरियाकाे बिजयी सुरूवात

काठमाडौं । फिफा विश्वकप २०२६ मा एसियालकाे पावर हाउस मानिएकाे दक्षिण कोरियाले पनि बिजयी सुरूवात भएकाे छ । मेक्सिकन शहर जापोपानमा सम्पन्न समूह ए तफको दोस्रो खेलमा दक्षिण कोरियाले चेक गणतन्त्रमाथि २–१ को रोमाञ्चक र...

विश्वकपको उद्घाटनमा सहआयोजक मेक्सिकोकाे विजयी सुरूवात

काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकामाथि सहज जित निकाल्न सफल भएकाे छ । मेक्सिकोको आइकोनिक एज्टेका रंगशालामा भएको उद्घाटन खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई २–० ले हराएकाे हाे । ३...

RECENT POSTS

HOT NEWS