यौनधन्दा चलाएको आरोपमा १६ जना पक्राउ
काठमाडौं । कारमार्फत युवती सप्लाई गर्दै यौनधन्दा चलाएको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ ।
यौनधन्दा चलाएको आरोपमा चार पुरुष र यौन क्रियाकलापमा संलग्न हुने १२ युवती गरी १६ जनालाई पक्राउ गरिएको हो ।...
ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल पक्राउ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र नागरिक समाजका अध्यक्ष एवं ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल पक्राउ परेका छन् ।
अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार नेपाललाई बूढानीलकण्ठ नगरपालिका-१०, कटारीबस्तीबाट पक्राउ गरिएको हो ।
चेक अनादर मुद्दामा जाहेरी परेपछि उनलाई...
अन्तर्राष्ट्रिय रेफ्री नेत्रबहादुर घर्ती मगर सम्मानित
काठमाडौं । नेपाली तेक्वान्दो प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री नेत्रबहादुर घर्ती मगरलाई यूएई तेक्वान्दो फेडेरेसनले २०२५–२०२६ खेलसत्रका तेक्वान्दो च्याम्पियनसिपमा रेफ्रीको माधयमबाट गरेको उत्कृष्ट योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरेको छ ।
यूएई तेक्वान्दो फेडेरेसनको बोर्ड अफ डाइरेक्टर्सले...
वालमाथि नक्कली लाइसेन्सको भरमा १७ वर्षसम्म व्यावसायिक उडान भरेको आरोप
एजेन्सी । क्यानडाको एयरलाइन एयर क्यानडाका पूर्व पाइलट जियोफ्री वालमाथि नक्कली लाइसेन्सको भरमा १७ वर्षसम्म व्यावसायिक उडान भरेको आरोप लागेको छ। डेपुटी चिफ निक मिलिनोविचका अनुसार, आरोपीले हजारौँ यात्रुहरूको सुरक्षालाई खतरामा पारेका छन्।
प्रहरीका अनुसार...
भिभोकाे नयाँ समर सरप्राइज क्याम्पेन सार्वजनिक
काठमाडौं । आउँदै गरेको फुटबल विश्वकपको रौनकलाई अझ रोमाञ्चक बनाउन स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ समर सरप्राइज क्याम्पेन सार्वजनिक गरेको छ । यो अभियान २५ जेष्ठदेखि २३ असार ( ८ जुनदेखि ७ जुलाई, २०२६)...
“ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम” सम्पन्न
काठमाडौं । सक्षम नेपाल
ज्ञानेश्वरकाे आयोजनामा ६ दिने “ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको छ।
फरक क्षमता भएका व्यक्तिहरूको क्षमता, सीप तथा प्रतिभाको विकास र सामाजिक समावेशीकरणका लागि निरन्तर कार्यरत संस्था सक्षम नेपालको आयोजनामा तथा काठमाडौं...
प्रतिनिधि सभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
प्रतिपक्षी दलले सदनमा उठेर अवरोध गरेपछि कार्यसूचीमा प्रवेश नै नगरी बैठक बुधबारसम्मका लागि स्थगित भएको हो ।
प्रतिपक्षी दलले निरन्तर अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले बुधबार बिहान ११...
मन्त्रिपरिषद् बैठकमा डीडीसी दुधका परिकार वितरण
काठमाडाैं । सिंहदरबारमा मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकमा डीडीसी दुधका परिकार वितरण गरिएको छ।
बैठकमा सबै मन्त्रीका अगाडि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादन वितरण गरिएको हो।
स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा कृषि,...
मन्त्रीपरिषद् विस्तार
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ । मङ्गलबार गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले शपथ लिनु हुँदैछ ।
नवनियुक्त दुवै मन्त्रीले अहिले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको...
जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
चितवन । भरतपुर महानगरपालिका-५ सिमाना टोल बस्ने ५० वर्षीया कृष्ण कुमारी तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा कृष्ण कुमारी समेत ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको उनीहरूलाई प्रहरीले...
























