देशका विभिन्न स्थानमा बर्षा हुने
काठमाडाैं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र...
आदिबासीका संस्थाहरु खारेज गर्ने निर्णयप्रति खबरदारी
काठमाडौं । राष्ट्रिय आदिबासी जनजाति महिला महासंघले माइतीघर मण्डलामा सांकेतिक धर्ना कार्यक्रम मार्फत सरकारलाई खबरदारी गरेका छन् ।
सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान लगायतका आदिबासीका संस्थाहरुलाई खारेज गर्ने निर्णयप्रति घोर आपत्ति जनाउँदै महासंघले उक्त...
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१२ बस्ने स्याङ्जा घर भएका ६३ वर्षीय हुम बहादुर कुँवर,...
“मिथिला/तिरहुतको मध्ययुगीन शहरीकरण र वास्तुकला सम्पदा” कार्यक्रम
काठमाडाैं । ललितपुरको चाकुपटस्थित युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजमा "मिथिला/तिरहुतको मध्ययुगीन शहरीकरण र वास्तुकला सम्पदा" विषयक शहरी डबली सत्र आयोजना गरिएको थियो। यो कार्यक्रम एकीकृत शहरी विकास केन्द्र (CIUD) र हेल्भेटास नेपालले संयुक्त रूपमा...
गृहमन्त्रीका रुपमा मन्त्रालय सुधन गुरुङ फर्कीने
काठमाडौं । सुधन गुरुङ गृहमन्त्रीका रुपमा मन्त्रालय फर्कीने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्रोतका अनुसार आजै तीन बजे शपथ ग्रहणको तयारी चलेको छ ।
शपथ ग्रहणका लागि राष्ट्रपतिको कार्यालयलाई पत्राचार गरिसकिएको प्रधानमन्त्रीको सचिवालय...
यस्ता छन् मन्त्रिपरिषद्को बैठकका ४ निर्णयहरू
काठमाडाैं । मन्त्रिपरिषद्को बैठकले विभिन्न ४ वटा निर्णयहरू गरेको छ।
शिक्षा मन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले मंगलबार बसेको बैठकले कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा ऊर्जा क्षेत्रको विकासका लागि महत्त्वपूर्ण मानिएका चारवटा जलविद्युत् आयोजनाहरूलाई...
‘लन्डन टु पेरिस’ च्यारिटी साइकलयात्रा सुरु
लन्डन । नेपालमा रहेका अनाथ तथा विपन्न बालिकाहरुका लागि सहयोग जुटाउन नेपाली साइक्लिङ क्लब यूके (एनसीसी यूके) ले ‘लन्डन टु पेरिस’ च्यारिटी साइकलयात्रा सुरु गरेको छ।
शुक्रबार, ५ जुनदेखि सुरु हुने उक्त यात्रामा क्लबका १७ जना...
ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरबीच ग्राहकहरुलाई भाटभटेनीका सम्पूर्ण स्टोरहरुबाट सामान खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा अन–द–फ्लाई ईएमआई सुविधा विशेष सुविधा प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको...
फिलिपिन्समा ७.८ म्याग्निच्युडको भूकम्पबाट १५ जनाको मृत्यु, १२९ जना घाइते
एजेन्सी । फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्डानाओमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १२९ जना घाइते भएका छन्। भूकम्पपछि राहत तथा उद्धार कार्य तीव्र पारिएको छ भने प्रभावित क्षेत्रमा...
रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ५६ जिल्लामा अधिवेशन भएकाे छ ।
आइतबार र सोमबार जिल्ला अधिवेशनको समय तालिका भए पनि ५६ जिल्लामा अधिवेशन सकिँदा कतिपय जिल्लामा विवाद हुँदा अधिवेशन स्थगन भएको छ भने...

























