नेपाल एसियन गेम्म पुरुष छनोट प्रतियोगिातको च्याम्पियन

काठमाडौं । नेपाल एसियन गेम्म पुरुष छनोट प्रतियोगिातको च्याम्पियन बनेको छ । सिङ्गापुरस्थित सिङ्गा ओभल मैदानमा सोमबार भएको फाइनल खेलमा नेपालले हङकङलाई १९ रनले हरायो । नेपालले अपरािजत रहँदै उपाधि जितेको हो । वर्षाले प्रभाविक खेलमा हङकङले...

भारत भ्रमणका क्रममा ईपीजीको विषय उठ्यो कि उठेन ?

काठमाडौं । सर्वदलीय बैठकमा नेकपा एमालेले नेपाल भारतबीच सन्धि सम्झौतादेखि सम्बन्धको सबै पक्षमा छलफल गर्न गठित विज्ञहरू सम्मिलित ‘प्रबुद्ध व्यक्ति समूह’ (ईपीजी) को प्रतिवेदनको विषय उठाएको छ । सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा एमालेका प्रमुख सचेतक...

कङ्गोमा इबोलाबाट ९१ जनाको ज्यान गयाे

किन्शासा । अफ्रिकी मुलुक कङ्गो प्रजातान्त्रिक गणतन्त्रमा इबोला स्‌क्रमितको संख्या ५१५ पुग्नुका साथै ९१ जनाको अकालमा ज्यान गएकाे स्वास्थ्य मन्त्रालयले जनाइएको छ । अधिकारीहरूका अनुसार आइतबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार रोगको फैलावट अझै नियन्त्रणमा आएको...

प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूकाे विराेध

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू उठेर विरोध गरिरहेका छन् । उनीहरूले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद् बैठकमा अवरोध...

अव्यवस्थित बसोबासीका बस्तीमा डोजर चलाएको भन्दै विरोध

काठमाडौं । सरकारले विना विकल्प सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका बस्तीमा डोजर चलाएको भन्दै सरोकारवालाहरुले विरोध जनाएका छन् । उनिहरुले सरकारको नेतृत्व गरेको पार्टीका सभापति रवि लामिछानेले चुनावको बेला बोलेको कुरालाई स्मरण गर्दै ‘रबिको छाती कहाँ...

इरानका खेलाडीहरू मानसिक दबाब

तेहरान । अमेरिकासँगको तनावका कारण इरानका खेलाडीहरू मानसिक दबाब झेलिरहेका छन्। मिडफिल्डर सईद एजातोलाहीले बुधबार टर्कीमा विश्वकप तयारी गरिरहँदा आफ्नो देश र आयोजक राष्ट्रबीचको तनावपूर्ण अवस्थाले खेलाडीहरूलाई मानसिक रूपमा गाह्रो बनाइरहेको स्वीकारेका छन् । ‘साँचो...

सरकारले ह्वाट्सएपजस्तै म्यासेजिङ एप

काठमाडाैं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल सरकारले ह्वाट्सएपजस्तै म्यासेजिङ एप बनाइरहेको जनाएका छन्। सेतोपाटीकाे  आयाेजनामा शुक्रबार काठमाडौंमा गरेको फिनटेक कन्क्लेभमा सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले भने, ‘नयाँ अभ्यास पनि हुँदैछ, प्रधानमन्त्रीकै कार्यालयमा आइटी विभाग मर्ज हुने...

नेपालको एउटा पूर्णतः नयाँ राजनीतिक यथार्थको प्रतिनिधित्व गर्दै

नयाँ दिल्ली । भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले आफूले नेपालको एउटा पूर्णतः नयाँ राजनीतिक यथार्थको प्रतिनिधित्व गरिरहेको जनाएका छन् । भ्रमणको अन्तिम दिन नयाँ दिल्लीस्थित नेपाली दूतावासमा...

इरानी फुटबल टाेलीलाई भिसा नदिइएको भन्दै कडा आलोचना

तेहरान । इरानको फुटबल महासङ्घले सन् २०२६ को विश्वकप प्रतियोगिताअघि राष्ट्रिय फुटबल टोलीका केही व्यवस्थापकीय तथा कार्यकारी अधिकारीहरूलाई अमेरिकी प्रवेशाज्ञा (भिसा) नदिइएको भन्दै अमेरिकी सरकारको कडा आलोचना गरेको छ । महासंघले आफ्नो आधिकारिक वक्तव्यमार्फत अमेरिकी कदमलाई...

प्रतिवेदनबाट सफाइ पाउनेमा आशावादी

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङले आफूबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनबाट सफाइ पाउनेमा आशावादी रहेको जनाएका छन् । आइतबार गृहजिल्ला गोरखामा पुगेका गुरुङले आफ्नो सम्पत्तिको विषयमा प्रश्न उठेपछि छानबिनका लागि सहजीकरण गर्न आफूले गृहमन्त्री पदबाट...

RECENT POSTS

HOT NEWS