सीमा विवाद कूटनीतिक संवादमार्फत खोजिनुपर्नेमा जाेड
काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता संवेदनशील विषयको समाधान आवेग र उत्तेजनाबाट नभई संयमित तथा कूटनीतिक संवादमार्फत खोजिनुपर्ने जनाएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद आङदेम्बेले वर्तमान राजनीतिक परिस्थिति असामान्य...
चन्द्रमाको अन्धकार भागबाट सङ्कलन गरिएको माटोको नमुना उपलब्ध
काठमाडौं । चीनले पृथ्वीदेखि प्रत्यक्ष नदेखिने चन्द्रमाको अन्धकार भागबाट सङ्कलन गरिएको माटोको नमुना पहिलोपटक रुसी वैज्ञानिकहरूलाई उपलब्ध गराएको छ ।
चीनको चाङ्ए–६ चन्द्र अभियानले सङ्कलन गरेको १ दशमलव ५ ग्राम माटो जुन ३ मा रुसको...
समावेशी बनाउन पहुँचमैत्री उपकरणहरू समावेश
काठमाडौं । सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरणहरू समावेश गरिएका छन्।
दृष्टिविहीन, न्यून दृष्टि, रङ्ग पहिचानमा समस्या, पढाइसम्बन्धी कठिनाइ भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा विशेष आवश्यकता भएका प्रयोगकर्ताले सरकारी वेबसाइटको...
कृष्णनगरबाट कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
कपिलवस्तु । कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालय कृष्णानगरले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी जेष्ठ २६ पक्राउ गरेको छ।
२०६२ साल साउन २० मा दिननाथ उपाध्यायको जाहेरीले प्रतिवादी राम जस मुराउ समेत ३ जना प्रतिवादीहरुलाई इ.प्र.का.कृष्णनगर...
प्रधानमन्त्री बालेनको भौतिक उपस्थिति नहुने
काठमाडौं । विपक्षी दलहरूले नेपालले भारतको सीमा मिचेको विषयमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनको भौतिक उपस्थिति नहुने हो भने लिखित स्टेटमेन्ट माग गरेका छन् । बुधबार रास्वपा सभापति रवि लामिछानेसँगको बैठकमा विपाक्षी दलहरूले सो माग...
समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश
काठमाडौं । सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि भएका, रङ्ग पहिचानमा समस्या भएका, पढाइसम्बन्धी कठिनाइ भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा विशेष...
लघुवित्त शोषणविरुद्ध माग पुरा नभए कडा संघर्ष
काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालद्वारा ७ बुँदे माग सम्बोधन नगरे असार दोस्रो हप्ताबाट आन्दोलन गर्ने जनाएको छ । सोमबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी अबको संघर्ष राष्ट्र बैंक विरुद्ध...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । सल्यान, कपुरकोट गाउँपालिका-१ चारपाली बस्ने ७० वर्षीया हरीकला घर्तीको घरमा सोमबार बिहान आगलागी हुँदा करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
ललितपुर, महालक्ष्मी नगरपालिका-३ ईमाडोल डेरा गरी...
भूतपूर्व ब्रिटिश गोर्खाहरूको समानुपातिक पेन्सन माग
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले लामो समयदेखि समाधान हुन नसकेको भूतपूर्व ब्रिटिश गोर्खाहरूको समानुपातिक पेन्सन लगायतका मागलाई न्याय, निष्पक्षता र सम्मानका आधारमा सम्बोधन गर्न संयुक्त अधिराज्य (बेलायत) सरकारसँग आग्रह गर्नुभएको छ।
परराष्ट्रमन्त्री खनाल र बेलायतका...
विश्वकप २०२६ मा ४८ राष्ट्रका १२ सय ४८ खेलाडी मैदानमा उत्रँदै
काठमाडौं । तपाईंलाई थाहा छ, अबकाे १ दिनमा सुरु हुने फिफा विश्वकप २०२६ मा ४८ राष्ट्रका १२ सय ४८ खेलाडी मैदानमा उत्रँदै छन् । क्यानडा–मेक्सिको–अमेरिकामा सुरु हुने ३९ दिने फुटबलको महामेलामा ४८ राष्ट्रहरुले एकअर्काविरुद्ध...

























