‘बाः एक योद्धा’ले गर्यो नयाँ चार कलाकार रिबिल
काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’ले नयाँ कलाकार रिबिल गरेको छ । पब्लिसिटी स्टाटेजी अन्तर्गत छायांकन सकेर पोस्ट प्रोडक्सनको चरणमा रहेको चलचित्रले नयाँ कलाकारको नाम सार्वजनिक गरेको हो ।
सागर खनाल, शिशिर सिवाकोटी, सुप्रिया शर्मा...
सवारी शाखामा आगलागी घटनाको छानबिन गर्न समिति गठन
काठमाडौं । सशस्त्र प्रहरी बलको हेडक्वार्टरस्थित एमटी शाखा (सवारी शाखा) मा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ ।
सशस्त्र प्रहरी हेडक्वार्टरले सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)को नेतृत्वमा छानबिन समिति गठन गरेको हो । सशस्त्र...
लिखत सम्बन्धी कसुर मुद्दाका प्रतिवादी पक्राउ
पर्सा । लिखत सम्बन्धी कसुर मुद्दाका प्रतिवादी वीरगंज महानगरपालिका-३ बस्ने ५६ वर्षीय राजेशमान सिंहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई ठोरी गाउँपालिका-३ स्थित ठोरी रिसोर्टबाट पक्राउ गरेको...
रवि र मोदीबीच उच्चस्तरीय भेटवार्ता
काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गरेका छन्। भेटवार्तापछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेसँगको तस्बिर सार्वजनिक गर्दै नेपाल–भारत सम्बन्धलाई थप...
शंकास्पद गतिविधिमा संलग्न दुई जना चिनियाँ नागरिकहरू पक्राउ
काठमाडौं । शंकास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा २ जना चिनियाँ नागरिकहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१ बस्ने चीन फुजियान घर भएका ३३ वर्षीय WANG WEND र CHEN SHUANGGUI रहेका...
एटलास टीआईको तीनदिने कार्यशाला सम्पन्न
कीर्तिपुर । गुणात्मक अनुसन्धानमा तथ्यांकलाई सरल र सहज रुपमा विश्लेषण गर्न सकिने एटलास टीआईको तीनदिने कार्यशाला सम्पन्न भएको छ ।
विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा मंगल बहुमुखी क्याम्पसको अनुसन्धान व्यवस्थापन सेलले जेठ १५ देखि तीनदिनसम्म...
जय नेपाल इन्टरनेशनल फाउन्डेशनको पहिलो साधारण सभा जुन १३ मा आयोजना हुँदै
अमेरिका । जय नेपाल इन्टरनेशनल फाउन्डेशनले आफ्नो पहिलो साधारण सभा (First General Assembly Meeting) आगामी जुन १३, २०२६ शनिबार भर्चुअल माध्यम जुम मार्फत आयोजना गर्न लागेको छ।
संस्थाले विश्वभर रहेका सम्पूर्ण सदस्य, शुभेच्छुक तथा नेपाली समुदायलाई कार्यक्रममा सहभागिताका...
‘पूर्ण बहादुरको सारङ्गी’को लय समाउँदैछ ‘रोल नं १’ ?
काठमाडौं । प्रदर्शनको पहिलो दिनदेखि नै राम्रो प्रतिक्रिया पाएको चलचित्र ‘रोल नं १’ले अब भने व्यापारिक लय पनि समाउन थालेको छ ।
केही सिनेमा हलका केही शो प्रदर्शनको अघिल्लो दिन नै हाउसफूल हुन थालेपछि यो...
प्रधानमन्त्रीको अभिव्यक्तिमा विरोध
काठमाडौं । राष्ट्रिय सभामा आज पनि प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिमा विपक्षी दलहरूले विरोध गरेका छन् ।
बैठक सुरु भए लगत्तै सांसदहरूले उठेर विरोध जनाएका हुन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल–भारतको सीमा कूटनीतिक...
२३ सहकारीका सञ्चालकहरुले लुकाएको सम्पत्ती बारे सूचना माग
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त २३ वटा सहकारीका सञ्चालकहरुले लुकाएको सम्पत्ती बारे सूचना माग गरेको छ ।
समस्याग्रस्त सहकारीका सञ्चालकहरुको नाम सहितको विवरण सार्वजनिक गर्दै समितिले उनीहरुका परिवार, आफन्त तथा अन्य व्यक्तिको नाममा...

























