जात व्यवस्थाले निम्त्याएको हत्याविरुद्ध प्रदर्शन
काठमाडौं । जात व्यवस्थाले निम्त्याएको तहगत उत्पीडन, शृंखलाबद्ध हत्या र ऐतिहासिक थिचोमिचो विरुद्ध काठमाडौंको माइतीघर मण्डलामा विद्रोह प्रतिरोधात्मक प्रदर्शन भएको छ ।
जात व्यवस्था उन्मूलन मोर्चा नेपाल प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजनमा भएको सो...
विश्व भलिबल वरीयतामा नेपाल ५८औँ स्थानमा
काठमाडौँ। नेपाली खेलकुद इतिहासमै एउटा निकै ठुलो र गर्व गर्न लायक ऐतिहासिक सफलता हात लागेको छ। अन्तर्राष्ट्रिय भलिबल महासंघ (FIVB) ले सार्वजनिक गरेको पछिल्लो महिला विश्व वरीयता (World Ranking) मा नेपालले छिमेकी राष्ट्र भारतलाई...
पर्वतारोही कुन्जाङ ग्यात्सो भुटियाको जीवनीमा आधारित पुस्तक बिमाेचन
गान्तोक। सिक्किमका प्रख्यात पर्वतारोही कुन्जाङ ग्यात्सो भुटियाको जीवन र योगदानमा आधारित पुस्तक “कुन्जाङ ग्यात्सो भुटिया (एभरेष्टर): स्टोरी अफ सिक्किम्स भिजनरी माउन्टेनियर” (Kunzang Gyatso Bhutia (Everester): Story of Sikkim’s Visionary Mountaineer) भव्य रूपमा विमोचन गरिएको...
सुनचाँदीको भाउ घट्याे
काठमाडौं । आइतबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा २ हजार ८ सय रुपैयाँ र चाँदी १०५ रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ...
एमालेको केन्द्रीय सचिवालय बैठकमा ओलीले जवाफ दिने
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । बैठक अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा ११:३० बजेबाट सुरु हुनेछ।
शनिबार नेताहरूको बोल्ने क्रम नसकिएपछि आजलाई पनि बैठक राखिएको हो। आजको...
चलचित्र छायाङ्कन तालिम सुरु
काठमाडौं । पाँच दिने चलचित्र छायाङ्कन तालिम र कार्यशाला गोष्ठी सुरु भएको छ ।
नेवाः फिल्म सोसाईटीको आयोजनामा शनिबार काठमाडौंमा आयोजित कार्यक्रमका अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसिले कार्यशालाको उद्घाटन गर्दै नेपालको आदिवासी जनजाति...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने अर्घाखाँची घर भएका ४३ वर्षीय लक्ष्मण पौडेलले सञ्चालन गरेको लुम्बिनी खाजा घरमा बिहीबार दिउँसो आगलागी हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सिन्धुपाल्चोक,...
खानेपानीमा लाग्दै आएको २५ प्रतिशत आयकर हटाउनुपर्ने माग
काठमाडौं । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपालले खानेपानीमा लाग्दै आएको २५ प्रतिशत आयकर छुट गर्न माग गरेको छ । बिहिवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरि महासंघले राष्ट्रिय सभाबाट...
आजबाट मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु
काठमाडौं। नेपाल मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन आजबाट सुरु भएको छ । यसै अवसरमा नेपाल मगर संघले झाँकी र्याली आयोजना गरेको हो ।
आज (शुक्रबार) भृकुटीमण्डपबाट सांस्कृतिक झाँकी र्याली सुरु भई पुतलीसडक हुँदै कार्यक्रम स्थल...
जेठ १४ गते सार्वजनिक बिदा
काठमाडौं । सरकारले बकर इद (इद–उल–अजहा) का अवसरमा जेठ १४ गते सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बिहीबार सूचना जारी गर्दै मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार यस वर्ष बकर इद जेठ...

























