आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं ।संखुवासभा, चैनपुर नगरपालिका-३ तीनखोप्रे बस्ने ५३ वर्षीय प्रेम बहादुर कटुवालको मतान र गोठमा सोमबार दिउँसो आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
खोटाङ, केपिलासगढी गाउँपालिका-४ खत्रीगाउँ बस्ने बागवीर...
‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम
काठमाडौं । निर्देशक बलिराम चौहानले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । गतवर्ष ‘द ब्ल्यू लाइट’ निर्देशन गरेका चौहानले चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ निर्माणको घोषणा गरेका हुन् ।
निर्देशक चौहानले सोमबार थिम पोस्टरसहित टाइटल अनाउन्स गर्दै...
देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक
काठमाडौं । बस्न दे सरकार ! बाँच्न दे सरकार !! नाराका साथ ‘नेपाल भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समिति’ले देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार काठमाडौंको संवाद डबलीमा भएको पत्रकार सम्मेलनमा...
भरूवा बन्दुक सहित एक जना पक्राउ
सर्लाही । बरहथवा नगरपालिका-१२ लौकट गाउँबाट एकनाले भरूवा बन्दुक १ थान, बारूद करिब १ सय ग्राम र फलामको छर्रा ८० थान सहित बागमती नगरपालिका-२ सुकुम्बासी टोल बस्ने ३८ वर्षीय बुद्धिमान घलानलाई सोमबार बिहान प्रहरीले...
सेयर काराेबारमा हरियाली
काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २७.८५ अंक (१.०० प्रतिशत) बढेको छ । सो वृद्धिसँगै नेप्से २७८६ अंकमा पुगेको छ । बजारको यो अंक वैशाख १४ यताकै उच्च हो ।
आज...
चलचित्र ‘रोल नं १’को नयाँ गीत सार्वजनिक
काठमाडौं । चलचित्र ‘रोल नं १’को नयाँ गीत सार्वजनिक भएको छ । ‘मेरो लागि तिमी’ बोलको इमोस्नल गीत सार्वजनिक भएको हो ।
गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त शिवाकोटीको छ । गीतले सन्तानका लागि आमा–बुबा...
बङ्गलादेशमा ट्रक दुर्घटना हुँदा १५ जनाको मृत्यु
ढाका । मध्य बङ्गलादेशमा प्रमुख राजमार्गमा सोमबार बिहान भएको भीषण ट्रक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । फलामको रड र अतिरिक्त यात्रु बोकेको उक्त ट्रक...
बागमती प्रदेशमा मनाउँदै गणतन्त्र दिवस
मकवानपुर । गणतन्त्र दिवस बागमती प्रदेश सरकारले प्रदेशस्तरमा विविध कार्यक्रमको आयोजना गरी मनाउने भएको छ ।
साे दिवस मनाउन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा सोमबार हेटौँडामा बसेको बैठकले विभिन्न कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस...
हिनामिना प्रकरणमा मुछिएकी ज्योती गुरुङले २१ दिने प्रतिउत्तर पेश गर्नुपर्ने
काठमाडौं । मितेरी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएकी ज्योती गुरुङलाई ललितपुर जिल्ला अदालतले २१ दिने सूचना जारी गरेर सबुतप्रमाणसहित प्रतिउत्तर पेश गर्न भनेको छ ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका २ लामडाँडा स्थायी घर घई हाल ललितपुर...
ठूलो परिमाणमा लागुऔषधसहित पक्राउ
भैरहवा । प्रतिबन्धित लागुऔषधसहित पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–८ उनवच क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा एक जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार...

























